एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान
२० साउन २०८१, आइतबारत्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति
१७ साउन २०८१, बिहिबारमेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ ।
को हुन् सेनाको कमान्ड सम्हाल्न लागेका बलाधिकृत रथी सिग्देल ?
१७ साउन २०८१, बिहिबारप्रधान सेनापति प्रभुराम शर्मा तीन वर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् ।
एमाले सचिवालय बैठक सुरु, स्वास्थ्यले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नबस्ने ओलीको घोषणा
१७ साउन २०८१, बिहिबारएमाले अध्यक्षसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् ।
पासपोर्ट कन्सुलर विभाग पुगिन् परराष्ट्रमन्त्री राणा
१६ साउन २०८१, बुधबारनिरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।
सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा छैन: सञ्चारमन्त्री गुरुङ
१४ साउन २०८१, सोमबारउनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए ।
सहकारी समस्या छानबिनको विषय सरकारले प्राथमिकतामा राखेको छ: गृहमन्त्री लेखक
१४ साउन २०८१, सोमबारसमितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रपति पौडेल र जापानी सांसदबीच भेटवार्ता, पर्यटन, जलस्रोत र कृषिका क्षेत्रमा लगानी गर्न आग्रह
१४ साउन २०८१, सोमबारनेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एसियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रूपले पनि जोडिएको बताउँदै नेपाल जापानबिचको सम्बन्ध जनस्तरमा समेत सुदृढ रहेको उनको भनाइ थियो ।
नेताहरूको कार्य विभाजन गर्न एमालेले बोलायो सचिवालय बैठक
१४ साउन २०८१, सोमबारगत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।
स्कुल बस दुर्घटनामा आमा-छोराको मृत्यु, २८ जना घाइते
१४ साउन २०८१, सोमबारदुर्घटनामा एलपी देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।
प्रधानमन्त्रीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गर्दागर्दै पुष्कर खतिवडा पक्राउ
१४ साउन २०८१, सोमबारउनले प्रधानमन्त्री ओलीसहितका नेताहरूको नाममा यम पूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ ।
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त
१४ साउन २०८१, सोमबारविशिष्ट श्रेणी अधिकृत रामु पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
दक्षिण एसियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता
१४ साउन २०८१, सोमबारमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तत्कालीन मन्त्री भगबती चौधरीको विशेष पहलमा चीन भ्रमणमा गएका महिला सांसदहरू ‘दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनार’मा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका हुन् ।
कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय आवश्यक छ: गृहमन्त्री लेखक
१३ साउन २०८१, आइतबारबैठकमा गृहमन्त्री लेखकले संसदीय समितिप्रति सरकार जवाफदेही र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सुरु गरे मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिन
१३ साउन २०८१, आइतबारब्रिफिङमा मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिव सहभागी छन् ।
हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ : पूर्व मन्त्री चौधरी
१३ साउन २०८१, आइतबारपछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार गर्नु नहुने बताउँदै उनले अन्य पार्टीबाट प्रवेश गरेर एमाले बनेकाहरूलाई पनि पार्टीले सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।
३०औँ विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थाहरूसँग छलफल
१२ साउन २०८१, शनिबारसंयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक
११ साउन २०८१, शुक्रबारकेन्द्रीय बैंकले पछिल्ला वर्ष अर्थतन्त्रमा देखिएको शिथिलता र न्यून कर्जा प्रवाहको स्थितिमा सुधार ल्याउन लचिला नीतिहरु ल्याएको छ ।
टीआरसी विधेयकमाथि जुट्यो सैद्धान्तिक सहमति
११ साउन २०८१, शुक्रबारसंयन्त्रमा नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट प्रमुख सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन् ।
देशभर सहकारीका ६८५ मुद्दा, सहकारी ठगीका मात्रै १५१ वटा मुद्दा
१० साउन २०८१, बिहिबारछलफलमा सहकारीसँग सम्बन्धित मुद्दाहरू, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरूका सन्दर्भमा छलफल भएको समितिका सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए ।