राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक
११ साउन २०८१, शुक्रबारकेन्द्रीय बैंकले पछिल्ला वर्ष अर्थतन्त्रमा देखिएको शिथिलता र न्यून कर्जा प्रवाहको स्थितिमा सुधार ल्याउन लचिला नीतिहरु ल्याएको छ ।
टीआरसी विधेयकमाथि जुट्यो सैद्धान्तिक सहमति
११ साउन २०८१, शुक्रबारसंयन्त्रमा नेपाली काँग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट प्रमुख सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन् ।
देशभर सहकारीका ६८५ मुद्दा, सहकारी ठगीका मात्रै १५१ वटा मुद्दा
१० साउन २०८१, बिहिबारछलफलमा सहकारीसँग सम्बन्धित मुद्दाहरू, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरूका सन्दर्भमा छलफल भएको समितिका सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए ।
सार्वजनिक लेखा समितिले माग गर्यो 'लाल आयोगको प्रतिवेदन'
१० साउन २०८१, बिहिबारऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आज पत्र लेख्दै उक्त प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
एक वर्षमा पाथीभरामा संकलन भयो चार करोड रुपैयाँ भेटी
९ साउन २०८१, बुधबारपाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए ।
प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक, विमान दुर्घटनाबारे छलफल हुने
९ साउन २०८१, बुधबारप्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् ।
विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, घटनास्थल पुगेर लिए ब्रिफिङ
९ साउन २०८१, बुधबारप्रधानमन्त्री ओलीले सौर्य एयरको विमान दुर्घटना स्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन् ।
सौर्य एअर दुर्घटनाको विस्तृतमा छानबिन गर्छौँ : गृहमन्त्री लेखक
९ साउन २०८१, बुधबारगृहमन्त्री लेखकले भने, 'दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौँ । विस्तृतमा छानबिन गर्छौँ ।'
सौर्य एअरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि (तस्बिर सहित)
९ साउन २०८१, बुधबारत्रिभुवन विमानस्थलस्थित दुर्घटना स्थलबाट उठाइएका १८ जनाको शव अहिले पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।
आइसियुमा उपचार हुँदै क्याप्टेन शाक्यको
९ साउन २०८१, बुधबारउनलाई आइसियुमा राखेर उपचार भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन् ।
सौर्यको विमान दुर्घटनाबाट यात्रुहरूको मृत्यु भएकोप्रति संसदीय समितिद्वारा शोक प्रस्ताव पारित
९ साउन २०८१, बुधबारबुधबार बसेको समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो ।
यी हुन् सौर्य एअरलाइन्सको जहाजमा सवार १९ यात्रुहरू (सूचिसहित)
९ साउन २०८१, बुधबारचालक सहित ४ जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ । विमानमा सवार १५ जनाको मृत्यु भएको छ ।
आफ्नै इन्जिनियर र कर्मचारी बोकेको थियो सौर्य एअरलाइन्सले
९ साउन २०८१, बुधबारप्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्य परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन् ।
दुर्घटनाग्रस्त जहाजका पाइलटको उद्धार, १३ जनाको शव निकालियो
९ साउन २०८१, बुधबारविमान पोखरामा मेन्टेन्स कामका लागि पोखरामा कर्मचारीहरू लैजान लागिएको सौर्य एअरलाइन्सले जानकारी दिएको छ । उक्त विमानमा अधिकांश इन्जिनियर र प्राविधिकहरू सवार थिए ।
प्राकृतिक विपत्तिमा परी दुई दिनमा १४ जनाको मृत्यु
२३ असार २०८१, आइतबारअसार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।
एमालेले पुनः माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा
२३ असार २०८१, आइतबारसर्वोच्च अदालतका नजिर, व्यवहारिक, राजनीतिक सबै कारणले ७६ (२) अनुसार नै सरकार गठन हुने उनको स्पष्टोक्ति थियो ।
जनता समाजवादी पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा
२१ असार २०८१, शुक्रबारजसपाका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी गराएका थिए ।
बिरुवा गाउँपालिका बालश्रम मुक्त घोषणा
२१ असार २०८१, शुक्रबारगाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बिरुवालाई पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि बालश्रम मुक्त राख्ने अभियानलाई निरन्तरता दिइने बताए ।
बसराइसराइले रित्तिए विद्यालय: २ विद्यार्थी पढाउन ३ शिक्षक
२१ असार २०८१, शुक्रबारहाल सो विद्यालयमा दुई जना छात्र मात्र अध्ययनरत छन् । एक जना कक्षा एक र एक जना कक्षा तीनमा अध्ययन गर्छन् । कक्षा दुईमा विद्यार्थी नै छैनन् ।
गृह सचिव र प्रहरी महानिरीक्षकलाई बोलायो सहकारी संसदीय समितिले
२० असार २०८१, बिहिबारसमितिका सभापति सांसद सूर्य थापाले देशभर प्रहरी कार्यालयहरूले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको जानकारी दिए ।