४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

‘विकासका नाममा विनाश बढ्दै गयो’ :सांसद

ShabdaNews १४ असार २०८१, शुक्रबार

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

2024-06-28-58

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

ShabdaNews १४ असार २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

2024-06-28-57

रामेछापमा बस दुर्घटना हुँदा आठ घाइते, तीन जनाको अवस्था गम्भीर

ShabdaNews १४ असार २०८१, शुक्रबार

रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् ।

2024-06-28-56

प्रतिनिधि सभा विषयगत समितिमा हेरफेर, हेर्नुहोस् को कहाँ ?

ShabdaNews १३ असार २०८१, बिहिबार

बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गरेका हुन् ।

2024-06-28-55

आदिवासी विषय अध्ययन गर्ने विद्यार्थीलाई नेफिनले छात्रवृत्ति प्रदान गर्ने

ShabdaNews १३ असार २०८१, बिहिबार

आदिवासी विषयमा काठमाडौँ विश्वविद्यालयले सुरुआत गरेको अध्ययन अध्यापनले आदिवासीका विषयमा आदिवासी समुदाय तथा गैर आदिवासी अध्येयताहरूले अध्ययन गर्ने अवस्थाको सिर्जना हुने उहाँको भनाई थियो ।

2024-06-27-54

आज एसइईको नतिजा प्रकाशन हुँदै

ShabdaNews १३ असार २०८१, बिहिबार

परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने जानकारी दिए । उनका अनुसार बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिने छ ।

2024-06-27-52

बालमैत्रीमा लगानी गर्नको लागि साझेदार संस्था प्रतिबद्ध

ShabdaNews १३ असार २०८१, बिहिबार

कार्यक्रमका सहभागीहरूले बालबालिका राष्ट्रिय गौरव हुन्, बाल विवाह मुक्त अभियान, बाल संवेदनशील सामाजिक सुरक्षा, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् अभियान, बालश्रम विरुद्धको अभियान, बालबालिका सम्बन्धी ऐन २०७५ कार्यान्वयन, बाल बजेट कोडको व्यवस्था बालिका तथा किशोरीहरूको सुरक्षामा ध्यान दिनुपर्ने, साइवर सुरक्षा, विपदमैत्र , बालमैत्री संरचना निर्माणमा थप ध्यान दिँदै बालमैत्री...

2024-06-27-51

पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस

ShabdaNews १० असार २०८१, सोमबार

पोखरेल हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

2024-06-24-48

को हुन् निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने लीलादेवी गड्तौला ?

ShabdaNews १० असार २०८१, सोमबार

कानुनमा स्नातकोत्तर (एलएलएम) सम्म अध्ययन गरेकी गड्तौला निमित्तकै हैसियतमा भए पनि मुख्य सचिवको रूपमा काम गर्ने पहिलो महिला प्रशासक हुन् ।

2024-06-27-47

सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैन : गभर्नर अधिकारी

ShabdaNews ९ असार २०८१, आइतबार

देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने धारणा राखेका हुन् ।

2024-06-23-46

अख्तियारले सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने

ShabdaNews ९ असार २०८१, आइतबार

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको हो ।

2024-06-24-45

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

ShabdaNews ९ असार २०८१, आइतबार

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४ औँ सञ्चालक परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

2024-06-24-44

संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्रीको नेतृत्वमा समिति गठन

ShabdaNews ९ असार २०८१, आइतबार

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले आन्दोलनका विषयमा कानून मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरेको हो ।

2024-06-23-43

संघीय संसद्का कर्मचारीले गरेको आन्दोलनबारे बालुवाटारमा छलफल

ShabdaNews ९ असार २०८१, आइतबार

अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा मागसहितका ११ बुँदे माग राख्दै संघीय संसद् सचिवालयका कर्मचारीहरू आन्दाेलन गर्दै आएका छन् ।

2024-06-23-42

राजदूत ओलीद्वारा थाई नरेशसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

ShabdaNews ९ असार २०८१, आइतबार

राजदूत ओलीले शनिबार थाइल्यान्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

2024-06-23-41

सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई थान डायलिसिस मेसिन सहयोग

ShabdaNews ९ असार २०८१, आइतबार

कम्पनीका जनसम्पर्क प्रमुख अञ्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।

2024-06-23-40

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्क हुन चेतावनी !

ShabdaNews ९ असार २०८१, आइतबार

विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

2024-06-23-39

नेपाल आइडल सिजन पाँचको उपाधि करण परियारलाई

ShabdaNews ९ असार २०८१, आइतबार

शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् ।

2024-06-23-38

जन्तेढुङ्गा गाउँपालिकाको भवन निर्माण सम्पन्न

ShabdaNews ८ असार २०८१, शनिबार

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो ।

2024-06-22-37

अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो: महिला मन्त्री चौधरी

ShabdaNews ८ असार २०८१, शनिबार

उनले भने, 'राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो । पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।'

2024-06-22-36
यो पनि हेर्नुहोस्