४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

संसद्‍मा प्रधानमन्त्रीको जवाफ, सरकारले समानुपातिक रूपमा बजेट विनियोजन गरेको छ

ShabdaNews ६ असार २०८१, बिहिबार

बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले निर्वाचन क्षेत्रमा योजना र कार्यक्रम लैजान मन्त्री बन्न नपर्ने बताए ।

2024-06-21-12

बुटवल उपमहानगरपालिकाले 'छोरी पढाऔँ समाज बनाऔँ' मार्फत निःशुल्क पढाउने

ShabdaNews ५ असार २०८१, बुधबार

बुटवलले 'छोरी पढाऔँ समाज बनाऔँ’ कार्यक्रमअन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ ।

2024-06-20-9

पहिलो पटक राष्ट्रिय सहकारी रोजगारी मेला आयोजना हुँदै

ShabdaNews ५ असार २०८१, बुधबार

मेलाको आयोजनाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्ने, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने विश्वास महासंघको छ ।

2024-06-19-8

ललितपुर महानगरले मेलम्चीको विकल्प खोज्ने

ShabdaNews ५ असार २०८१, बुधबार

ललितपुर महानगरपालिकाले बुधवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम उक्त विषय समेटेको छ ।

2024-06-19-7

जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन लागिपरेका छौँ: मन्त्री यादव

ShabdaNews ५ असार २०८१, बुधबार

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य मन्त्रालयका विनियोजित शीर्षकबारे छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

2024-06-20-6

संसद् भवन परिसरमा प्रहरी जवानद्वारा आत्महत्या

ShabdaNews ५ असार २०८१, बुधबार

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।

2024-06-19-5

भकिम्लीको आलुलाई 'ब्राण्डिङ' गरेर बजार पठाइने

ShabdaNews ५ असार २०८१, बुधबार

उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए ।

2024-06-19-4

गाउँपालिकाद्वारा दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

ShabdaNews ५ असार २०८१, बुधबार

गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत रु तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

2024-06-20-3

विपद् जोखिम न्यूनीकरण गर्न समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्: मन्त्री शर्मा

ShabdaNews ५ असार २०८१, बुधबार

मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी)को बैठक आव्हान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गरेका हुन् ।

2024-06-19-2

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

ShabdaNews ५ असार २०८१, बुधबार

सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको जनाएको छ ।

2024-06-20-1
यो पनि हेर्नुहोस्