२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

अर्गेलीको लोक्ताबाट बन्छ जापानी येन: जो नेपालबिना चल्न सक्दैन

ShabdaNews २० असार २०८१, बिहिबार

जीओ न्युजले जनाए अनुसार १० हजार, पाँच हजार र एक हजार येनका नोट बुधबारदेखि जापानको बजारमा ल्याइएको हो, जसमा नेपाली कागज प्रयोग गरिएको छ ।

2024-07-04-96

यो बजेटले पितृसत्तात्मक सोचबाट राज्य नै उम्किन नसकेको भान भयो: मन्त्री चौधरी

ShabdaNews २० असार २०८१, बिहिबार

छोरीको सन्दर्भमा योजना बन्दा सकारात्मक नहुने त कुरै भएन, तर शीर्षक भएर मात्रै आनन्द दिने स्थिति छैन । योजना साकार पार्ने पैसाले हो । यसमा धेरै आशा गर्न सक्ने अवस्था छैन ।

2024-07-04-95

एमालेका मन्त्रीहरूले दिए राजीनामा, रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिँदै

ShabdaNews २० असार २०८१, बिहिबार

नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धन बनेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार एमाले मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।

2024-07-04-94

काँग्रेसले गर्‍यो एमालेसँग भएको सहमति अनुमोदन

ShabdaNews १९ असार २०८१, बुधबार

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो ।

2024-07-04-93

रास्वपा बैठकमा महासचिव ढकालले लगाए मुखमा टेप: भन्छन्, बोल्न पाउने अधिकार हनन भएकाले टेप लगाए

ShabdaNews १९ असार २०८१, बुधबार

ढकालले पार्टीको बैठक लाइभ नगरिएकाले आफू मुखमा कालो टेप लगाएर बैठकमा उपस्थित भएको स्पष्टीकरण दिएका छन् ।

2024-07-03-92

नासोँ गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय पढ्ने विद्यार्थीलाई अनुदान दिने

ShabdaNews १९ असार २०८१, बुधबार

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोहण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए ।

2024-07-03-91

काँग्रेस-एमाले गठबन्धन बनेपछि सानेपामा केपी ओली (फोटो फिचर)

ShabdaNews १८ असार २०८१, मङ्गलबार

सानेपामा काँग्रेसले कोइरालाको जन्म दिवसका अवसरमा मंगलबार ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा जन्म शताब्दी मनाइरहेको छ । जहाँ कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् भने केही प्यानल डिस्कसनहरू भइरहेका छन् ।

2024-07-03-90

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

ShabdaNews १८ असार २०८१, मङ्गलबार

अध्यक्षको सर्ट लिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले उक्त निर्णय रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

2024-07-02-89

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते हुने

ShabdaNews १८ असार २०८१, मङ्गलबार

यही असार ७ गते अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको थियो ।

2024-07-02-88

सत्ता गठबन्धन परिवर्तन भएलगत्तै सानेपामा देउवा-प्रचण्ड (फोटोफिचर)

ShabdaNews १८ असार २०८१, मङ्गलबार

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।

2024-07-02-87

जुन महिनामा मात्र भित्रिए ७६ हजार बढी विदेशी पर्यटक

ShabdaNews १८ असार २०८१, मङ्गलबार

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

2024-07-02-86

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

ShabdaNews १८ असार २०८१, मङ्गलबार

नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच सत्ता समीकरणको सहमति भएसँगै नयाँ सरकार गठनका लागि दुई दल प्रधानमन्त्री दाहालको राजीनामा पर्खिरहेका बेला उनले राजीनामा नदिई विश्वासको मत लिने माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए ।

2024-07-02-85

सात दिने भ्रमणका लागि उपसभामुख राना चीन प्रस्थान

ShabdaNews १८ असार २०८१, मङ्गलबार

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल कर्पोरेसन (4th China Xizang Trans -Himalayan Forum for International Cooperation) मा भाग लिन आज अपरान्ह १२ बजे छेन्दु तर्फ प्रस्थान गरेकी हुन् ।

2024-07-02-84

सम्हालियो सत्ता परिवर्तनको खबरले अस्वाभाविक बनेको शेयर बजार

ShabdaNews १८ असार २०८१, मङ्गलबार

पहिलो आधा घण्टामा ४/५ प्रतिशतले बढेपछि नेप्सेले दुई वटा सर्किट ब्रेकरमार्फत पहिलो पटक २० मिनेट र दोस्रो पटक ४० मिनेट कारोबार बन्द गरिसकेको थियो ।

2024-07-02-83

केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ : शंकर पोखरेल

ShabdaNews १८ असार २०८१, मङ्गलबार

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली काँग्रेसका बिचमा समझदारी भएको उल्लेख गरेका छन् ।

2024-07-02-82

‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’: शिक्षा मन्त्री श्रेष्ठ

ShabdaNews १७ असार २०८१, सोमबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताउनुभएको छ ।

2024-07-01-80

हामी ऋणको पासोमा पर्दैनौं’ :अर्थमन्त्री पुन

ShabdaNews १७ असार २०८१, सोमबार

अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा मुलुकको सार्वजनिक ऋणको अवस्था सुविधाजनक रहेको र देश ऋणको पासोमा पर्ने कुनै गुञ्जायस नरहेको स्पष्ट गर्नुभएको छ ।

2024-07-02-79

यो वर्ष म प्रधानमन्त्री बन्ने अवस्था छैन: केपी शर्मा ओली

ShabdaNews १७ असार २०८१, सोमबार

'तपाईँ प्रधानमन्त्री बन्ने चर्चा छ नि, शपथ कहिले हुन्छ ?' सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, 'मलाई त्यस्तो लागेको छैन, यो वर्ष प्रधानमन्त्री बन्ने अवस्था छैन ।'

2024-07-02-78

प्रचण्ड-ओलीबिच चार घण्टा वान टु वान वार्ता, के भयो निष्कर्ष ?

ShabdaNews १७ असार २०८१, सोमबार

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब चार घण्टा लामो वान टु वानपछि ओली केही बेरअघि बैठकबाट बाहिरिएका हुन् ।

2024-07-01-77

विभिन्न पाँच कम्पनीमार्फत ३० अर्ब बराबरको अवैध सुन तस्करी

ShabdaNews १७ असार २०८१, सोमबार

सीआईबीले ६० किलो सुन प्रकरणको अनुसन्धानका क्रममा विभिन्न इलेकट्रोनिक माल वस्तु तथा ब्रेक शुमा गरेर ३ हजार १९४.६६८ केजी अवैध सुन चोरी भएको देखिएको जनाएको हो ।

2024-07-01-76
यो पनि हेर्नुहोस्