४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

निरन्तरको वर्षाले जलमग्न काठमाडौँ उपत्यका, सतर्क रहन आग्रह

ShabdaNews २२ साउन २०८१, मङ्गलबार

गएरातिदेखि निरन्तर पानी परिरहेकाले काठमाडौँका विभिन्न क्षेत्र जलमग्न हुँदा विद्यालय जाने विद्यार्थी , कार्यालय जानेहरू र काम विशेषले घरबाहिर निस्कनेहरू प्रभावित भएका छन् ।

2024-08-06-141

काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा, समितिले मापदण्ड पालनाको अनुगमन गर्ने

ShabdaNews २२ साउन २०८१, मङ्गलबार

सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।

2024-08-06-140

काठमाडौँ-तराई द्रुतमार्गको धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’

ShabdaNews २१ साउन २०८१, सोमबार

धेद्रे सुरुङको निजगढबाट काठमाडौँतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो । जसको दूरी १.६५ किमी छ । यही सुरुङको काठमाडौँबाट निजगढतर्फ निस्कने १.७२८ किमी दूरीको सुरुङ खनिएसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो ।

2024-08-06-139

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान

ShabdaNews २० साउन २०८१, आइतबार

त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।

2024-08-04-138

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति

ShabdaNews १७ साउन २०८१, बिहिबार

मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ ।

2024-08-01-137

को हुन् सेनाको कमान्ड सम्हाल्न लागेका बलाधिकृत रथी सिग्देल ?

ShabdaNews १७ साउन २०८१, बिहिबार

प्रधान सेनापति प्रभुराम शर्मा तीन वर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् ।

2024-08-05-136

एमाले सचिवालय बैठक सुरु, स्वास्थ्यले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक नबस्ने ओलीको घोषणा

ShabdaNews १७ साउन २०८१, बिहिबार

एमाले अध्यक्षसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टी बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् ।

2024-08-01-135

पासपोर्ट कन्सुलर विभाग पुगिन् परराष्ट्रमन्त्री राणा

ShabdaNews १६ साउन २०८१, बुधबार

निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।

2024-07-31-134

सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा छैन: सञ्चारमन्त्री गुरुङ

ShabdaNews १४ साउन २०८१, सोमबार

उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए ।

2024-08-01-133

सहकारी समस्या छानबिनको विषय सरकारले प्राथमिकतामा राखेको छ: गृहमन्त्री लेखक

ShabdaNews १४ साउन २०८१, सोमबार

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे ।

2024-07-29-132

राष्ट्रपति पौडेल र जापानी सांसदबीच भेटवार्ता, पर्यटन, जलस्रोत र कृषिका क्षेत्रमा लगानी गर्न आग्रह

ShabdaNews १४ साउन २०८१, सोमबार

नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एसियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रूपले पनि जोडिएको बताउँदै नेपाल जापानबिचको सम्बन्ध जनस्तरमा समेत सुदृढ रहेको उनको भनाइ थियो ।

2024-07-29-131

नेताहरूको कार्य विभाजन गर्न एमालेले बोलायो सचिवालय बैठक

ShabdaNews १४ साउन २०८१, सोमबार

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

2024-07-31-130

स्कुल बस दुर्घटनामा आमा-छोराको मृत्यु, २८ जना घाइते

ShabdaNews १४ साउन २०८१, सोमबार

दुर्घटनामा एलपी देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।

2024-07-29-129

प्रधानमन्त्रीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गर्दागर्दै पुष्कर खतिवडा पक्राउ

ShabdaNews १४ साउन २०८१, सोमबार

उनले प्रधानमन्त्री ओलीसहितका नेताहरूको नाममा यम पूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ ।

2024-07-29-128

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

ShabdaNews १४ साउन २०८१, सोमबार

विशिष्ट श्रेणी अधिकृत रामु पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

2024-07-29-127

दक्षिण एसियाली महिला राजनीतिज्ञ सेमिनारमा सहभागी भएर महिला सांसदहरू स्वदेश फिर्ता

ShabdaNews १४ साउन २०८१, सोमबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तत्कालीन मन्त्री भगबती चौधरीको विशेष पहलमा चीन भ्रमणमा गएका महिला सांसदहरू ‘दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनार’मा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका हुन् ।

2024-07-29-126

कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय आवश्यक छ: गृहमन्त्री लेखक

ShabdaNews १३ साउन २०८१, आइतबार

बैठकमा गृहमन्त्री लेखकले संसदीय समितिप्रति सरकार जवाफदेही र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरे ।

2024-07-28-125

प्रधानमन्त्री ओलीले सुरु गरे मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिन

ShabdaNews १३ साउन २०८१, आइतबार

ब्रिफिङमा मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिव सहभागी छन् ।

2024-07-29-124

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ : पूर्व मन्त्री चौधरी

ShabdaNews १३ साउन २०८१, आइतबार

पछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार गर्नु नहुने बताउँदै उनले अन्य पार्टीबाट प्रवेश गरेर एमाले बनेकाहरूलाई पनि पार्टीले सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।

2024-07-28-123

३०औँ विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थाहरूसँग छलफल

ShabdaNews १२ साउन २०८१, शनिबार

संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

2024-07-27-122
यो पनि हेर्नुहोस्