९ असोज २०८३, शुक्रबार
25 September , 2026,Friday

एकैपटक ४१४ नायब सुब्बाको सरुवा, विभिन्न मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

शब्दन्युज ३ असोज २०८३, शनिबार

यसरी सरुवा हुनेमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाको संख्या ठूलो छ।

2026-09-19-1042

आठ सहसचिवको सरुवा, कर्मचारीले पत्र बुझिसके पनि सूची सार्वजनिक भएन

शब्दन्युज ३ असोज २०८३, शनिबार

मन्त्रिपरिषद्को अघिल्लो बैठकबाट निर्णय भएको भनिएका सहसचिवहरूले सरुवासम्बन्धी पत्रसमेत बुझिसकेका छन्। तर निर्णयपछि अर्को मन्त्रिपरिषद् बैठकसमेत बसिसक्दा पनि सरकारले को कहाँबाट कहाँ सरुवा भयो भन्ने विवरण सार्वजनिक नगर्दा प्रशासनिक वृत्तमा प्रश्न उठेको छ।

2026-09-19-1041

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ शव निकालियो, मृतकको संख्या १४५१ पुग्यो

शब्दन्युज ३ असोज २०८३, शनिबार

भोटेकोशीमा बाढी गएको २४औँ दिन शनिबारसम्म बाढीका कारण मृत्यु हुनेको संख्या १४५१ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीका कारण ५८७५ जना अझैपनि बेपत्ता रहेका छन्।

2026-09-19-1040

बाढीपीडितका लागि रेसिङ अटोमोबाइल्स र ढुंगेल एशोसिएसनको सहयोग

शब्दन्युज २० भदौ २०८३, शनिबार

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रवीण लामिछाने र कानुनी सल्लाहकार रुद्रप्रसाद ढुंगेलले विपद् प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम प्रदान गरेका हुन्।

2026-09-05-1039

बाढीपीडितका लागि व्यवसायी कार्कीले गरे सहयोग

शब्दन्युज २० भदौ २०८३, शनिबार

कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ र नेपाल उद्योग वाणिज्य महासंघमार्फत १ लाख ११ हजार १११ रुपैयाँ गरी उक्त रकम सहयोग गरेका हुन्।

2026-09-05-1038

कलाकार टिका-लेखराज दम्पतीले गरे बाढी पीडितलाई सहयोग

शब्दन्युज २० भदौ २०८३, शनिबार

गायिका प्रसाईँले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'देश दुखेको बेला हाम्रो सानो सहयोगले यो दुःखमा अलिकति भए पनि मलहम बनोस् ।'

2026-09-05-1037

भोटेकोशी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई सशस्त्र प्रहरीले २५ लाख दिने

शब्दन्युज २० भदौ २०८३, शनिबार

बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको जनाइएको छ।

2026-09-05-1036

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

शब्दन्युज १९ भदौ २०८३, शुक्रबार

उद्धार गरिएका साहले सुरुङभित्र धेरैजना रहेको र सबैजना सकुशल रहेको जानकारी दिएका छन्।

2026-09-04-1035

प्रधानमन्त्री भन्छन् : भोटेकोशी बाढीमा १ हजार २५९ जना प्रियजन गुमायौं, ५ हजार ८३ जनाको खोजी कार्य जारी छ

शब्दन्युज १८ भदौ २०८३, बिहिबार

उनका अनुसार हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। यद्यपि विपद्मा परी १ हजार २५९ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्।

2026-09-03-1034

रवीन्द्र ढाँटको ऐतिहासिक यात्राः रोड टु युएफसीको उपाधिका लागि ताजिमासँग भिड्ने

शब्दन्युज १२ भदौ २०८३, शुक्रबार

रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै उनी फाइनलमा पुगेका हुन्।

2026-08-28-1033

भोटेकोशी बाढीको वितण्डा : आठ जिल्लामा ३८९ जनाले ज्यान गुमाए, ४६६ घाइतेको उद्धार

शब्दन्युज ११ भदौ २०८३, बिहिबार

बाढीले प्रभावित गरेको विभिन्न आठ जिल्लाबाट ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट उक्त संख्यामा शव फेला परेको जनाएको हो।

2026-08-27-1032

बाढीपीडितका लागि गोरखा ब्रुअरीले दियो १० करोड

शब्दन्युज ११ भदौ २०८३, बिहिबार

यही क्रममा गोरखा ब्रुअरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।

2026-08-27-1031

राहत तथा उद्दारमा साझा पहलका लागि सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी

शब्दन्युज ११ भदौ २०८३, बिहिबार

विपद्पछिको उद्दार तथा राहतलाई प्रभावकारी बनाउने, पुनःस्थापनाका काम अघि बढाउने र यसमा सरकार तथा राजनीतिक दलबीच आवश्यक समन्वय कायम गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।

2026-08-27-1030

रसुवाको टिमुरेमा तिब्बतबाट आएको बाढीको वितण्डा, उद्धारमा खटियो नेपाली सेना

शब्दन्युज १० भदौ २०८३, बुधबार

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार कार्यका लागि दुईवटा हेलिकप्टर घटनास्थलतर्फ पठाइएको छ।

2026-08-26-1029

सिंगापुरमा छैटौँ नेपाल फुटसल कप

शब्दन्युज ९ भदौ २०८३, मङ्गलबार

नेपाली समाज सिंगापुर ९एनएसएस०को आयोजनामा शनिबार सिंगापुर खाल्सा एसोसिएसनमा सम्पन्न प्रतियोगितामा १५० भन्दा बढी नेपाली समुदायका सदस्य सहभागी भएका थिए।

2026-08-25-1028

रिकन्डिसन अटो व्यवसायीलाई सहज निर्जीवन बीमा सेवा, आइजीआई प्रुडेन्सियलसँग सम्झौता

शब्दन्युज ६ भदौ २०८३, शनिबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नेपाल रिकन्डिसन अटो व्यवसायी संघ तथा संघसँग आबद्ध सदस्य र व्यवसायीलाई सहज, गुणस्तरीय तथा भरपर्दो निर्जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता गरिएको छ।

2026-08-22-1027

रिकण्डिसन अटो व्यवसायीको साधारणसभा, आमाघरलाई भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

शब्दन्युज ६ भदौ २०८३, शनिबार

साधारणसभाको अवसरमा नेपाल रिकण्डिसन अटो व्यवसायी संघ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच व्यावसायिक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ।

2026-08-22-1026

इसेवाको डिजिटल सुरक्षा थप मजबुत, ‘पीसीआई डीएसएस’ भर्सन ४.०.१ प्रमाणित

शब्दन्युज ६ भदौ २०८३, शनिबार

कम्पनीका अनुसार यस प्रमाणीकरणले इसेवामार्फत हुने भुक्तानी कारोबार तथा प्रयोगकर्ताका संवेदनशील डाटाको सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

2026-08-22-1025

जेमिनी एआईसहित गुगलबुक सार्वजनिक गर्दै गुगल

शब्दन्युज ३ भदौ २०८३, बुधबार

कम्पनीले केही समयअघि लेनोभो, एएसयूएस र एचपी लगायत हार्डवेयर साझेदारहरूसँग मिलेर गुगलबुकबारे थप जानकारी दिने जनाएको थियो।

2026-08-19-1024

कृषि विधेयक संसदमा लैजाने तयारी, २५ दिनभित्र डीडीसीको बक्यौता तिरिने

शब्दन्युज ३ भदौ २०८३, बुधबार

मन्त्री चौधरीका अनुसार हाल डीडीसीसँग १५० मेट्रिक टन दूध पाउडर र १३० मेट्रिक टन नौनी गरी करिब २४ करोड रुपैयाँ बराबरको मौज्दात छ।

2026-08-19-1023
यो पनि हेर्नुहोस्