माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने
१७ पुष २०८१, बुधबारप्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण दिवस’ मनाइने निर्णय गरिएको छ ।
अबको राजनीतिमा मान्छे र विचार दुबै नयाँ हुनुपर्छ: भट्टराई
१७ पुष २०८१, बुधबारअबको राजनीतिमा मान्छे र विचार दुबै नयाँ हुनुपर्ने उनको भनाइ थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त
१७ पुष २०८१, बुधबारसोही विश्वविद्यालयमा कार्यरत डा. पाल पशु चिकित्साविज्ञ हुन् ।
जनमत पार्टीले यसरी मनायो ‘धोती दिवस’
१७ पुष २०८१, बुधबारनयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।
संसद्को हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार
१७ पुष २०८१, बुधबारएमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकेको छ ।
प्रतिनिधिसभाका सचिव राईद्वारा सपथ ग्रहण
१७ पुष २०८१, बुधबारउनले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?
१७ पुष २०८१, बुधबारमंगलबार साँझ गृहमन्त्री स्तरीय निर्णयबाट पाँच एसएसपीहरूको सरुवा भएको हो ।
रास्वपाका महामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउन निवेदन
१७ पुष २०८१, बुधबारराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।
राष्ट्रपति पौडेलसँग राजदूतहरूले लिए शपथ
१७ पुष २०८१, बुधबारराष्ट्रपति पौडेलसँग राजदूतहरूले शपथ ग्रहण गरेका छन् ।
जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल
१७ पुष २०८१, बुधबारनेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल गरेको छ । मङ्गलवार अभियानका संयोजक समेत रहेका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको उपलब्ध पार्टी पदाधिकारी बैठकले माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गरेको हो । एकीकृत समाजवादीले आगामी निर्वाचनलाई लक्षित गरी उक्त अभियान चलाउने जनाएको...
हिजो १ हजारले घटेको सुन आज १४ सयले बढ्यो
१७ पुष २०८१, बुधबारनेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार चार सय रूपैयाँले बढेको हो ।
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा
१७ पुष २०८१, बुधबारवीपीको जन्मजयन्तिको अवसरमा नेपाली काङ्ग्रेस (वीपी)द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको निमित्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय मेलमिलापको मूल आत्मा भएको समेत स्पष्ट पारे ।
जनमत पार्टीले आज धोती दिवस मनाउने
१७ पुष २०८१, बुधबारसिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ ।
अठार वर्षपछि सडक कालोपत्र गरिँदै
१७ पुष २०८१, बुधबारसडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ रुपैयाँमा सम्झौता भएर काम थालिएको हो ।
नयाँ वर्ष २०२५ को प्रधानमन्त्री ओलीले दिए शुभकामना
१७ पुष २०८१, बुधबारसामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् ।
आज चार संसदीय समितिको बैठक बस्दै
१७ पुष २०८१, बुधबारछन् कार्यसूची
इस्वी संवतको नयाँ वर्ष २०२५ लाई स्वागत
१७ पुष २०८१, बुधबारजनवरी १ः इस्वी संवतको नयाँ वर्ष २०२५ लाई स्वागत
यसरी मनाइँदैछ १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस
१७ पुष २०८१, बुधबारजागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्रीको शुभकामना
१७ पुष २०८१, बुधबारमुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।
सहकारी ठग्ने कांग्रेस नेतालाई पनि पाता कसेर लैजानूः गगन थापा
१६ पुष २०८१, मङ्गलबारललितपुरको मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरूङ जोडिए पनि अनुसन्धान नभएको चर्चा भइरहेको छ ।