प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
१९ पुष २०८१, शुक्रबारदशरथचन्द क्रिकेट मैदानमा संघको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।
सूर्यदर्शन सहकारी ठगी : आज जाहेरीवालाको तर्फबाट बहस हुने
१९ पुष २०८१, शुक्रबारगत बुधबारसम्म सो मुद्दामा प्रतिवादीको तर्फबाट भएको बहस सकिए पछि हिजोबाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले आज पनि जारी रहने भएको हो ।
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
१९ पुष २०८१, शुक्रबारकक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ ।
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
१९ पुष २०८१, शुक्रबारविसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
१९ पुष २०८१, शुक्रबारएमालेभित्रकै नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा आउन दबाब दिएका छन् । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भण्डारी सक्रिय राजनीतिमा आएको राम्रो लागेको छैन ।
बुद्ध एयरको आपतकालीन ढोका अनाहकमा खोल्ने दुई यात्रुलाई जनही १ लाख जरिवाना
१९ पुष २०८१, शुक्रबारजनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए ।
सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर
१९ पुष २०८१, शुक्रबारजस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो ।
आज देशभरको मौसम यस्तो रहने छ।
१९ पुष २०८१, शुक्रबारकस्तो रहला आजको मौसम ?
देवी प्रतिभा चितवनको देवघाटमा आउने
१८ पुष २०८१, बिहिबारदेवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।
एमाले सचिवालय बैठक : राजनीतिक प्रतिवेदन पारित
१८ पुष २०८१, बिहिबारउपमहासचिव ज्ञवालीका अनुसार प्रतिवेदनमा सेवा, विकास निर्माण र अर्थतन्त्रलाई अझ लयमा ल्याउनका लागि सरकारले अझ ध्यान केन्द्रित गर्नुपर्ने कुरा उल्लेख छ ।
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट
१८ पुष २०८१, बिहिबारकरिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिए ।
रामकुमारी झाँक्रीले गरिन् हतार र हताश दुवै नगर्न आग्रह
१८ पुष २०८१, बिहिबारपछिल्लो समय झाँक्री एकीकृत समाजवादीको नेतृत्वसँग सन्तुष्ट हुन सकेकी छैनन् ।
शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अध्यक्ष दाहालको आग्रह
१८ पुष २०८१, बिहिबारप्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्णसहयोग रहने स्पष्ट पारे ।
सचिन परियारको निधनमा प्रधानमन्त्रीले गरे दुःख व्यक्त
१८ पुष २०८१, बिहिबारसामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रहरीले गर्यो रवि सहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
१८ पुष २०८१, बिहिबारराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, उनका पूर्व व्यावसायिक साझेदार गितेन्द्रबाबु राई र पूर्व डिआइजी छविलाल जोशी लगायत ४४ जनामाथि मुद्दा चलाउन सिफारिस गर्दै बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
माओवादीले ६ महिने जागरण अभियान चलाउने
१८ पुष २०८१, बिहिबारपार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।
भीम रावलको आरोप नेकपा कालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ : ज्ञवाली
१८ पुष २०८१, बिहिबारच्यासलमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्टमात्र भएको टिप्पणी गरे ।
नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन
१८ पुष २०८१, बिहिबारकाठमाडौंको कालिमाटीस्थित निवासमा आज बिहान ९२ वर्षको उमेरमा उनको निधन भएको हो । भारतले २०४५ सालमा नेपालमाथि नाकाबन्दी गरेका भारतका लागि नेपाली राजदूत रहेकी शाह विसं २०४४ सालमा राजदूत नियुक्त भएकी थिइन् ।
राज्य व्यवस्था समितिका सभापतिसहित कांग्रेस नेताहरू आन्तरिक छलफलमा
१८ पुष २०८१, बिहिबारकांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, कांग्रेस नेता समेत रहेका राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा, महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे र सहमहामन्त्री जीवन परियार छलफलमा बसिरहेका हुन् ।
सिंहदरबारस्थित पर्यटन समितिको बैठक
१८ पुष २०८१, बिहिबारसिंहदरबारस्थित बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनलगायतका सम्बन्धमा छलफल भएको थियो ।