प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
२० मंसिर २०८१, बिहिबारप्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन् ।
नेपाल-चीनबीच बिआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
१९ मंसिर २०८१, बुधबारबीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने काँग्रेस र एमालेबीच समझदारी भएको थियो ।
लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह
१९ मंसिर २०८१, बुधबारद्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए ।
चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री
१९ मंसिर २०८१, बुधबारप्रधानमन्त्री ओलीले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको बताए ।
के छ नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा ?
१९ मंसिर २०८१, बुधबारसंयुक्त वक्तव्यको तेस्रो बुँदामा दुवै पक्षले आ-आफ्ना प्रमुख चासो र प्रमुख सरोकारहरू समावेश भएका मुद्दाहरूमा एक अर्कालाई आफ्नो दृढ समर्थन गरेको बताइएको छ ।
बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली
१९ मंसिर २०८१, बुधबारप्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भई पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
पूर्वमन्त्री तथा सांसद भगबती चौधरीलाई 'वर्ल्ड बुक अफ रेकर्ड'द्वारा लन्डनमा सम्मान
१९ मंसिर २०८१, बुधबारसमाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद चौधरीलाई बेलायतको 'वर्ल्ड बुक अफ रेकर्ड'ले बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
बीआरआई फ्रेमवर्कमा छिटै हस्ताक्षर गर्ने नेपाल र चीन सहमत
१९ मंसिर २०८१, बुधबारमंगलबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा आपसी विकास र रणनीतिको समन्वयलाई थप मजबुत र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति भएको जनाइएको छ ।
संसदीय समितिका सभापतिले मागे पुल्चोकमा आवास
१९ मंसिर २०८१, बुधबारउनीहरूले हाल प्राप्त गर्दै आएको आवास बापतको रकम नभएर आवास नै उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।
प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झावबीच भेटवार्ता
१८ मंसिर २०८१, मङ्गलबारयसअघि उनले चिनियाँ राष्ट्रपति सी जिङ फिङ र चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गरेका थिए ।
सरकारले मदिरा, सुर्तीजन्य वस्तु, क्यासिनो, जुवाघर लगायत ६ क्षेत्रमा लगानी नगर्ने, ऋण पनि नदिने
१८ मंसिर २०८१, मङ्गलबारयसमा मदिरा तथा सुर्तीजन्य वस्तु, उत्पादन तथा बिक्री वितरणमा हुने लगानी, क्यासिनो तथा जुवाघर तथा यस्तै किसिमका सट्टेबाजी गर्ने व्यवसायमा हुने लगानी तथा वैदेशिक रोजगार व्यवसायमा हुने लगानी समेत सरकारले नगर्ने नीति लिएको छ ।
दोहोरो अंकले बढेर २७ सय ७५ विन्दुमा पुग्यो शेयर बजार, कारोबार रकम भने घट्यो
१८ मंसिर २०८१, मङ्गलबारआज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
१८ मंसिर २०८१, मङ्गलबारलीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चीनसँग समझदारी पत्रमा
१८ मंसिर २०८१, मङ्गलबारचीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको हो ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
१८ मंसिर २०८१, मङ्गलबारप्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो ।
उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
१७ मंसिर २०८१, सोमबारप्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमणका निम्ति सोमबार त्यसतर्फ प्रस्थान गरेसँगै सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
'भिभिआइपी'को बिदाइ र स्वागतमा उपस्थित हुने पदाधिकारीको संख्या घटाइयो
१७ मंसिर २०८१, सोमबारमन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रूपमा कार्यान्वयनमा आइरहेको गृह मन्त्रालयले जनाएको छ ।
चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिर)
१७ मंसिर २०८१, सोमबारप्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एअरलाइन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
बीआरआइमा एकमत भए काँग्रेस-एमाले, चीनसँग सम्झौता हुने तय
१६ मंसिर २०८१, आइतबारदुई दलका शीर्ष नेताहरूले शनिबार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएका हुन् ।
राष्ट्रपति समक्ष चार देशका राजदूतले लिए शपथ
१६ मंसिर २०८१, आइतबारसंयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ लिएका हुन् ।