१० असोज २०८३, शनिबार
26 September , 2026,Saturday

माओवादी केन्द्रीय समिति बैठक आज पनि

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् ।

2025-01-07-648

एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्ने तयारी

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

2025-01-07-647

भूकम्पको केन्द्रविन्दु नजिक नेपालतर्फ कस्तो छ अवस्था ?

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

नेपालका भूगर्भविदहरूका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।

2025-01-07-646

जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।

2025-01-07-645

कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबी श्रोतले जानकारी दिएको छ ।

2025-01-07-644

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिए

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आएका थिए । पछिल्लो समय राजनीतिक उथलपुथलले क्यानाडालाई अन्तर्राष्ट्रियस्तरमै कठिन स्थितिमा ल्याएको छ ।

2025-01-07-643

आज देशभरको मौसम यस्तो रहने छ

शब्दन्युज २३ पुष २०८१, मङ्गलबार

आज गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

2025-01-07-642

३० उपसचिवको सरुवा, को कहाँ पुगे ?

शब्दन्युज २२ पुष २०८१, सोमबार

कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अव्यवस्थाका कारण कर्मचारी संयन्त्र लथालिङ्ग हुँदै गएको छ ।

2025-01-06-641

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत

शब्दन्युज २२ पुष २०८१, सोमबार

नेपाल टेलिकमले एकीकृत ‘बिलिङ’ प्रणालीलाई विस्थापित गरी ‘सीआरटीबी’ प्रणाली जडान गर्न गत चैत १८ गते बोलपत्रसमेत आह्वान गरेको थियो ।

2025-01-06-640

किन उर्जा मन्त्रालयले माग्दै छ, कुलमान सँग पटक पटक स्पष्टिकरण ?

शब्दन्युज २२ पुष २०८१, सोमबार

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरे लाइन काट्नुपर्ने कार्यकारी निर्देशक घिसिङले अडान लिएपछि मन्त्रीसँग सम्बन्ध चिसिएको थियो । साउन ८ गते तीन महिनाभित्र बक्यौता तिराउने भाकामा विद्युत् नियमन आयोगले प्राधिकरणलाई लाइन जोड्न पत्राचार गरेको थियो ।

2025-01-06-639

आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने विषयमा समीक्षा हुनु जरुरी : अर्थमन्त्री

शब्दन्युज २२ पुष २०८१, सोमबार

उनले राजस्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन हुँदै आएकोमा अब भने उक्त माध्यमबाट मात्रै वित्तीय व्यवस्थापन गरेर राष्ट्रको समृद्धिको आकांक्षा पुरा हुन नसक्ने उल्लेख गरे ।

2025-01-06-638

चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा, यसरी गरिदैछ कारवाही

शब्दन्युज २२ पुष २०८१, सोमबार

कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

2025-01-06-637

माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड

शब्दन्युज २२ पुष २०८१, सोमबार

माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड

2025-01-06-636

लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा

शब्दन्युज २२ पुष २०८१, सोमबार

लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा

2025-01-06-635

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या

शब्दन्युज २२ पुष २०८१, सोमबार

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या

2025-01-06-634

कार्यालयमा अनुपस्थित भेटिएका मेडिकल अधिकृतसहित ९ स्वास्थ्यकर्मीलाई तीन दिने स्पष्टीकरण

शब्दन्युज २२ पुष २०८१, सोमबार

कार्यालयमा अनुपस्थित भेटिएका मेडिकल अधिकृतसहित ९ स्वास्थ्यकर्मीलाई तीन दिने स्पष्टीकरण

2025-01-06-633

मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्‍यो कार्यदल गठन

शब्दन्युज २२ पुष २०८१, सोमबार

मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्‍यो कार्यदल गठन

2025-01-06-632

मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल

शब्दन्युज २२ पुष २०८१, सोमबार

मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल

2025-01-06-631

जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै

शब्दन्युज २२ पुष २०८१, सोमबार

जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै

2025-01-06-630

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

शब्दन्युज २२ पुष २०८१, सोमबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।

2025-01-06-629
यो पनि हेर्नुहोस्