पुस १५ भित्र विभागीय कामको रिपोर्ट तयार गर्न सबै विभागलाई एमालेले दियो निर्देशन
४ पुष २०८१, बिहिबारकेन्द्रीय कमिटीको बैठकको पूर्व सन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले विभागहरूको रिपोर्ट तयार गर्न निर्देशन दिएका हुन् ।
संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
४ पुष २०८१, बिहिबारसभामुख घिमिरेले तीन तहकै सरकारहरूबिचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताए ।
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
३ पुष २०८१, बुधबारप्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए ।
निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यक : अर्थमन्त्री पौडेल
३ पुष २०८१, बुधबारसहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरे ।
त्रिविको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएर छोड्छौँ : प्रधानमन्त्री
३ पुष २०८१, बुधबारप्रधानमन्त्री ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अनुसन्धान गरी खोजिने बताएका छन् ।
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
३ पुष २०८१, बुधबारभेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो ।
प्रधानमन्त्रीका विरुद्ध भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्न चौतारीका महासचिवको माग
३ पुष २०८१, बुधबारविभिन्न ठाउँका भिडियोहरू जोडेर मंगलबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली माथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरे पछि महासचिव लामाले कारबाहीको माग गरे ।
६९ वर्षको इतिहासमा पत्रकार महासंघमा महिला नेतृत्व, अध्यक्ष बनिन् निर्मला शर्मा (सूचीसहित)
१ पुष २०८१, सोमबारनतिजाअनुसार हिसाबले महासंघको पदाधिकारीमा तीनवटा मुख्य संगठनको प्रतिनिधित्व कायम भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री पौडेल थाइल्यान्ड प्रस्थान
१ पुष २०८१, सोमबारएसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड गएको उनको सचिवालयले जनाएको छ ।
वर्तमान सरकार कसैले चाहेर ढल्दैन: महासचिव पोखरेल
१ पुष २०८१, सोमबार'अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो । यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन', उनले भने, 'यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस् ।'
यी हुन् मन्त्रिपरिषद्का २० निर्णयहरू
१ पुष २०८१, सोमबारमंसिर २७ गतेको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुंगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।
सार्वजनिक प्रसारण संस्थाको अध्यक्षमा डा. विष्ट नियुक्त
१ पुष २०८१, सोमबारनेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्ट यसअघि नेपाल टेलिभिजन र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष भएर काम गरिसकेका छन् ।
परराष्ट्रद्वारा 'बेल्ट एण्ड रोड को-अपरेसन'को फ्रेमवर्क सार्वजनिक
२५ मंसिर २०८१, मङ्गलबारप्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मंसिर १९ गते भएको उक्त दस्ताबेज परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
२५ मंसिर २०८१, मङ्गलबारमंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निष्कर्ष निकालेको हो ।
सम्पत्ति शुद्धीकरण तथा वित्तीय लगानी निवारण गर्न कार्यदल गठन
२५ मंसिर २०८१, मङ्गलबारसम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् ।
मैत्रीपूर्ण फुटसलमा प्रतिनिधि सभासँग राष्ट्रिय सभा पराजित
२५ मंसिर २०८१, मङ्गलबारखेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३–० को अन्तरले पराजित गर्यो ।
चार दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता
२० मंसिर २०८१, बिहिबारसोही भ्रमणका क्रममा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।
जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायो: पूर्वराष्ट्रपति भण्डारी
२० मंसिर २०८१, बिहिबारजलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको उनले बताइन् ।
घृणात्मक अभिव्यक्ति, हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न पहल भइरहेको छ : गृहमन्त्री लेखक
२० मंसिर २०८१, बिहिबारआप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिए ।
सुनचाँदीको मूल्य सामान्य बढ्यो, हेर्नूहोस् आजको मूल्य
२० मंसिर २०८१, बिहिबारनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।