शपथ ग्रहण अघि ट्रम्पलाई झट्का
२३ पुष २०८१, मङ्गलबारहश मनी मुद्दामा सजाय सुनाउन ढिलाइ गर्न ट्रम्पले गरेको अनुरोधलाई न्यायाधीशले सोमबार अस्वीकार गरेका छन् ।
माओवादी केन्द्रीय समिति बैठक आज पनि
२३ पुष २०८१, मङ्गलबारआइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् ।
एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्ने तयारी
२३ पुष २०८१, मङ्गलबारआइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भूकम्पको केन्द्रविन्दु नजिक नेपालतर्फ कस्तो छ अवस्था ?
२३ पुष २०८१, मङ्गलबारनेपालका भूगर्भविदहरूका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।
जसपा नेपालको ३ केन्द्रीय विभागमा पदाधिकारी चयन
२३ पुष २०८१, मङ्गलबारसोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।
कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
२३ पुष २०८१, मङ्गलबारपक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबी श्रोतले जानकारी दिएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिए
२३ पुष २०८१, मङ्गलबारकन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आएका थिए । पछिल्लो समय राजनीतिक उथलपुथलले क्यानाडालाई अन्तर्राष्ट्रियस्तरमै कठिन स्थितिमा ल्याएको छ ।
आज देशभरको मौसम यस्तो रहने छ
२३ पुष २०८१, मङ्गलबारआज गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।
३० उपसचिवको सरुवा, को कहाँ पुगे ?
२२ पुष २०८१, सोमबारकर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अव्यवस्थाका कारण कर्मचारी संयन्त्र लथालिङ्ग हुँदै गएको छ ।
व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिनूः सर्वोच्च अदालत
२२ पुष २०८१, सोमबारनेपाल टेलिकमले एकीकृत ‘बिलिङ’ प्रणालीलाई विस्थापित गरी ‘सीआरटीबी’ प्रणाली जडान गर्न गत चैत १८ गते बोलपत्रसमेत आह्वान गरेको थियो ।
किन उर्जा मन्त्रालयले माग्दै छ, कुलमान सँग पटक पटक स्पष्टिकरण ?
२२ पुष २०८१, सोमबारडेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरे लाइन काट्नुपर्ने कार्यकारी निर्देशक घिसिङले अडान लिएपछि मन्त्रीसँग सम्बन्ध चिसिएको थियो । साउन ८ गते तीन महिनाभित्र बक्यौता तिराउने भाकामा विद्युत् नियमन आयोगले प्राधिकरणलाई लाइन जोड्न पत्राचार गरेको थियो ।
आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने विषयमा समीक्षा हुनु जरुरी : अर्थमन्त्री
२२ पुष २०८१, सोमबारउनले राजस्व संकलन,आन्तरिक ऋण,अन्तर्राष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन हुँदै आएकोमा अब भने उक्त माध्यमबाट मात्रै वित्तीय व्यवस्थापन गरेर राष्ट्रको समृद्धिको आकांक्षा पुरा हुन नसक्ने उल्लेख गरे ।
चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा, यसरी गरिदैछ कारवाही
२२ पुष २०८१, सोमबारकार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार स्वरुप परिवर्तन गरेर चर्को आवाजमा चलाइराखेको समयमा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड
२२ पुष २०८१, सोमबारमाओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा
२२ पुष २०८१, सोमबारलोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
२२ पुष २०८१, सोमबारभद्रपुर उडेको विमानमा प्राविधिक समस्या
कार्यालयमा अनुपस्थित भेटिएका मेडिकल अधिकृतसहित ९ स्वास्थ्यकर्मीलाई तीन दिने स्पष्टीकरण
२२ पुष २०८१, सोमबारकार्यालयमा अनुपस्थित भेटिएका मेडिकल अधिकृतसहित ९ स्वास्थ्यकर्मीलाई तीन दिने स्पष्टीकरण
मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
२२ पुष २०८१, सोमबारमधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल
२२ पुष २०८१, सोमबारमानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल
जय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै
२२ पुष २०८१, सोमबारजय ट्रफी कपको दोस्रो दिन : सोमबारका खेल हुँदै