४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

त्रिभुवन विश्वविद्यालयको ६३ औँ ग्रेस लिस्ट पारित

ShabdaNews २६ असार २०८२, बिहिबार

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिस्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिस्ट पारित गरेको हो ।

2025-07-10-819

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको निर्देशन

ShabdaNews २६ असार २०८२, बिहिबार

उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

2025-07-10-818

अब संवैधानिक परिषद्‌मा दुईजनाले निर्णय गर्न सक्ने

ShabdaNews २५ असार २०८२, बुधबार

प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाको संशोधन स्वीकार गरेको हो ।

2025-07-09-817

Discussion on Child and girls Centric Universal Periodic Review of Human Rights

ShabdaNews २५ असार २०८२, बुधबार

He appreciated Nepal's achievements in vaccination but identified crimes against children as a major challenge. He noted that child labor remains unresolved and stressed the need to raise awareness among families to eliminate it.

2025-07-09-816

त्रिभुवन विश्वविद्यालयका उपकुलपति अर्यालले लिए शपथ

ShabdaNews २५ असार २०८२, बुधबार

कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा. अर्याललाई आज नियुक्त गरेका थिए ।

2025-07-09-815

बाल केन्द्रित तथा बालिका मानवअधिकार विश्वव्यापी आवधिक समीक्षामा सरोकारवालाको चासो

ShabdaNews २५ असार २०८२, बुधबार

बालबालिकाको लागि छुट्टै बजेट कोडको व्यवस्था, उच्चस्तरीय बाल अधिकार अनुगमन संयन्त्र, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अभियानलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्ने बताउँदै उनले विवाहको उमेर २० वर्ष नै कायम हुनुपर्ने बताए ।

2025-07-09-814

गम्भीर आठ रोगका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने

ShabdaNews २५ असार २०८२, बुधबार

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

2025-07-09-813

हिमताल बिस्फोट भएर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने आशङ्का

ShabdaNews २४ असार २०८२, मङ्गलबार

इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको शङ्का गरिएको बताए ।

2025-07-08-812

रसुवा बाढीमा परि मृत्यु हुने नौ जनाको शव भेटियो, १९ अझै बेपत्ता

ShabdaNews २४ असार २०८२, मङ्गलबार

बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता छन् ।

2025-07-08-811

रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

ShabdaNews २४ असार २०८२, मङ्गलबार

बैठकले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ ।

2025-07-08-810

बिमा प्राधिकरणको नीति तथा कार्यक्रम, विद्यार्थी बिमा अनिवार्य गराइने

ShabdaNews २४ असार २०८२, मङ्गलबार

पहिलो पटक प्राधिकरणले नीति तथा कार्यक्रम ल्याएको प्राधिकरणका अध्यक्ष शरद ओझाले बताए ।

2025-07-08-809

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो, बाढीमा परि २० जना बेपत्ता

ShabdaNews २४ असार २०८२, मङ्गलबार

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का ४२ वर्षीय लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।

2025-07-08-808

सरकारसँग सहमतिपछि चिकित्सक संघको आन्दोलन फिर्ता

ShabdaNews २४ असार २०८२, मङ्गलबार

सहमतिअनुसार, संघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएको छ ।

2025-07-08-807

नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीसँग दुई लाख धरौटी माग

ShabdaNews २४ असार २०८२, मङ्गलबार

टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा ३३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले मंगलबार उक्त आदेश गरेको हो ।

2025-07-08-806

प्रधानमन्त्री ओलीद्वारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन (तस्बिरहरू)

ShabdaNews २४ असार २०८२, मङ्गलबार

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए ।

2025-07-08-805

मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने, ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’

ShabdaNews २० असार २०८२, शुक्रबार

‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी गरी अघि बढ्नुहोस् ।सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’-अर्थमन्त्री पौडेलले भने ।

2025-07-04-804

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

ShabdaNews २० असार २०८२, शुक्रबार

यो ऐन व्यक्तिको राज्यसँगको वैधानिक सम्बन्ध भएकाले यसले व्यक्ति र राष्ट्रबीचको नातालाई प्रमाणित गर्ने धारणा राख्दै उनले ऐनले व्यक्तिको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सहभागिताको ढोका खोल्ने हुँदा बढी संवेदनशील हुन आग्रह पनि गरे ।

2025-07-04-803

Stakeholders called for the inclusive and Empowered Youth Participation through YFLG in Nepal

ShabdaNews २० असार २०८२, शुक्रबार

Binita Karki, Head of Solution Mapping at UNDP, explained that the guidelines have been revised regularly based on youth feedback and evolving local needs, and encouraged local governments to adapt the framework flexibly rather than rigidly follow a fixed format.

2025-07-04-802

युवामैत्री शासन प्रवर्द्धन गर्न सरोकारवालाको जोड

ShabdaNews २० असार २०८२, शुक्रबार

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, अधिकारकर्मी मिना शर्माले कार्यपत्रमाथि टिप्पणी गर्दै मानसिक स्वास्थ्य वैकल्पिक स्याहारबाट हुर्केका युवा डिप्रेसनमा परेका युवा जोखिममा परेका युवाको सन्दर्भमा तथा मानसिक स्वास्थ्य, जलवायु शासन, सामाजिक सुरक्षा र समावेशिताका विषयहरूलाई थप व्यवस्थित गर्न सूचकहरूमा थप सुधार गर्न जरुरी रहेको बताएका थिए ।

2025-07-04-801

पूर्वमन्त्री भगबती चौधरीलाई 'आइकोनिक वुमन अवार्ड'

ShabdaNews १७ असार २०८२, मङ्गलबार

महिला अधिकारका विषयहरूलाई सदन र महिलाका समुदाय माझ प्रभावकारी रूपमा उठाउँदै लाखौँ महिलाहरूलाई उद्यमशीलतामा जोडेको तथा समाजसेवामा समर्पित भएको भन्दै सांसद चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानित गरिएको हो ।

2025-07-01-799
यो पनि हेर्नुहोस्