९ असोज २०८३, शुक्रबार
25 September , 2026,Friday

तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

शब्दन्युज २० चैत २०८२, शुक्रबार

सात वटै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई शुक्रबार मन्त्रालयले पत्राचार गरेको हो।

2026-04-03-958

एमालेले सच्यायो बादलको अभिव्यक्ति

शब्दन्युज २० चैत २०८२, शुक्रबार

शुक्रबार बसेको बैठकले सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ।

2026-04-03-957

पछिल्लो २४ घण्टामा ३८ वटा विपद्का घटना, तीन जनाको मृत्यु

शब्दन्युज १४ चैत २०८२, शनिबार

उक्त घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणले जनाएको छ।

2026-03-28-956

बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु

शब्दन्युज १४ चैत २०८२, शनिबार

दुर्घटनामा संलग्न चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

2026-03-28-955

राजनीतिक पूर्वाग्रह राखी द्वन्द्व सिर्जना हुने कार्य नहोस्: नेकपा

शब्दन्युज १४ चैत २०८२, शनिबार

प्रहरीले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो। सरकारले प्रतिशोधी व्यवहार देखाएको भन्दै एमाले आन्दोलित छ।

2026-03-28-954

ओली-लेखक पक्राउको विषयमा देउवा पक्षले प्रतिवाद गर्ने

शब्दन्युज १४ चैत २०८२, शनिबार

विशेष महाधिवेशनअघि कार्यवाहक सभापति रहेका खड्काले सोही हैसियतमा विज्ञप्ति जारी गरी शनिबारको राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गरेका हुन्।

2026-03-28-953

कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र न्यायिक सिद्धान्तविपरीतः एमाले

शब्दन्युज १४ चैत २०८२, शनिबार

महासचिव शंकर पोखेरलले आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको ठहर गर्दै अस्वीकार गरेको बताए।

2026-03-28-952

पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ, प्रतिशोध साँधेको आरोप

शब्दन्युज १४ चैत २०८२, शनिबार

ओलीलाई दिइएको पक्राउ पुर्जीमा लेखिएको छ, ‘तपाईँलाई ज्यानसम्बन्धी कसुरसमेतको मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पक्राउ पुर्जी जारी गरिएको छ ।’

2026-03-28-951

स्वास्थ्य क्षेत्रका जनशक्तिलाई सन्तुष्ट बनाएर काम गर्छु : स्वास्थ्य मन्त्री मेहता

शब्दन्युज १४ चैत २०८२, शनिबार

उनले नातावाद,कृपावाद र परिवारवादको प्रभावबाट आफू टाढा रहने र कर्मचारीहरुलाई पनि टाढा रहन निर्देशन समेत दिइन्।

2026-03-28-950

उद्यमशीलता, रोजगारी र नेतृत्व विकासमा जोड दिन्छौं : शिक्षामन्त्री पोखरेल

शब्दन्युज १४ चैत २०८२, शनिबार

शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण साथै युवा शक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण गरेको उनले स्पष्ट पारेका छन्।

2026-03-28-949

सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा बस्न सर्कुलर

शब्दन्युज १३ चैत २०८२, शुक्रबार

शुक्रबार राति प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा छलफल गरी फर्किएपछि दुवै हेडक्वार्टरले यस्तो सर्कुलर गरेका हुन्।

2026-03-27-948

मुलुक समृद्धिको खाका पर्यटन मन्त्रालयबाट सुरु हुन्छ: मन्त्री पौडेल

शब्दन्युज १३ चैत २०८२, शुक्रबार

मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्दै नेपाललाई गन्तव्यमा आधारित (डेस्टिनेसन बेस) पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना उनले अघि सारे।

2026-03-27-947

यो सरकारले रूपान्तरणकारी बजेट ल्याउँछ : अर्थमन्त्री डा.वाग्ले

शब्दन्युज १३ चैत २०८२, शुक्रबार

बिहीबार पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अर्थतन्त्रमा धेरै सुधार हुने गरी बजेट ल्याउने बताएका हुन्।

2026-03-27-946

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

शब्दन्युज १३ चैत २०८२, शुक्रबार

प्रवक्ता सस्मित पोखरेलले कार्की आयोगले नेपाल सरकारसमक्ष पेस गरेका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताए।

2026-03-27-945

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, मन्त्रिपरिषद् विस्तार

शब्दन्युज १३ चैत २०८२, शुक्रबार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखअनुसार शाह आधुनिक नेपालको ४३औँ प्रधानमन्त्री हुन्।

2026-03-27-944

प्रतिनिधि सभाको निर्वाचनका लागि १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाई

शब्दन्युज १ फागुन २०८२, शुक्रबार

निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

2026-02-13-942

राष्ट्रिय सभाको १९औँ अधिवेशन समापन, सभाले अभिभावकीय भूमिका निर्वाह गरेको छ: अध्यक्ष दाहाल

शब्दन्युज १ फागुन २०८२, शुक्रबार

यस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ। पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ।

2026-02-13-941

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा राम्रो हुन्छः अर्थमन्त्री खनाल

शब्दन्युज १ फागुन २०८२, शुक्रबार

'मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, तर सार्वजनिक गर्दा राम्रो हुन्छ', उनले भने 'मन्त्रिपरिषद्का निर्णयहरू सबै सार्वजनिक गर्ने गरेका छौँ ।'

2026-02-13-940

जेन-जी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका कैदी रौतहटबाट पक्राउ

शब्दन्युज २९ माघ २०८२, बिहिबार

जेन-जी आन्दोलनका बेला खाती फरार भएको प्रहरीले जनाएको छ।

2026-02-12-939

झापाबाट काठमाडौँ फर्किए केपी ओली

शब्दन्युज २९ माघ २०८२, बिहिबार

घोषणापत्र तयार गरेर ओली फागुन ३ वा ४ गते नै झापा फर्कने कार्यक्रम रहेको र त्यस बेला दमकका मतदाताको घरदैलोमा पुग्ने कार्यक्रम रहेको दाहालले जानकारी दिएका छन्।

2026-02-12-938
यो पनि हेर्नुहोस्