९ असोज २०८३, शुक्रबार
25 September , 2026,Friday

फागुन तीन गतेभित्र घोषणापत्र बुझाउन आयोगको आह्वान

शब्दन्युज २९ माघ २०८२, बिहिबार

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी ३ फागुनभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगले भनेको हो।

2026-02-12-937

आन्तरिक तर्फको हवाई भाडा घट्यो (हेर्नूहोस् भाडादर)

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

प्राधिकरणको हवाई यातायात विभागले जारी गरेको सूचना अनुसार, नयाँ दर २०८२ पुस १८ (शुक्रबार) देखि लागू भएको छ।

2026-01-02-936

आगामी वैशाखको अन्तिममा काँग्रेस महाधिवेशन, यस्तो छ कार्यतालिका

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

यो निर्णयमा काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले विमति राखेका छन्।

2026-01-02-935

निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता नामावली छपाइ सुरु

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

शुक्रबारदेखि सो कार्य सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

2026-01-02-934

रास्वपा समानुपातिक सूचीमा रहेकी डा.त्रिशला गुरुङले लिइन् नाम फिर्ता

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

उनले भनेकी छन्, 'गहन आत्ममूल्यांकन पश्चात् मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो ।'

2026-01-02-933

सरकार बालअधिकार सुदृढीकरणमा प्रतिबद्ध छ: महिलामन्त्री श्रेष्ठ

शब्दन्युज १८ पुष २०८२, शुक्रबार

सिजपका अध्यक्ष तिलोत्तम पौडेलको नेतृत्वमा अभियानका ९ सदस्यीय प्रतिनिधिमण्डलले मन्त्रालय पुगेर बालबालिकाको हक, हित र अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुदृढ बाल संरक्षण प्रणाली निर्माणका लागि नीतिगत, कार्यक्रमिक र बजेटगत सुधार आवश्यक रहेको विषयमा ज्ञापनपत्र बुझाएको हो।

2026-01-02-932

मिर्गौला पीडित हमाललाई हङकङबाट नौ लाख सहयोग

शब्दन्युज २५ मंसिर २०८२, बिहिबार

उनलाई पर्वत जिल्ला विहादी गाउँपालिका शालिग्राम वार्ड ६ घर भई हाल हङकङ निवासी दुर्गाबहादुर थापा, शान्ती थापा र खुम गुरुङको नेतृत्वमा ९ लाख १६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो।

2025-12-11-931

सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न सचेतना बढाउनुपर्ने

शब्दन्युज १३ मंसिर २०८२, शनिबार

त्यस अवसरमा बोल्दै सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेको कुरामा जोड दिए ।

2025-11-29-930

एमालेलाई निषेध गर्न बारामा माओवादी र राजावादीहरू तोडफोडमा उत्रिए: महेश बस्नेत

शब्दन्युज ३ मंसिर २०८२, बुधबार

नेता बस्नेतले वर्तमान सरकारले चुनाव नगराउने पार्टीको अडान पुष्टि हुँदै गएको दाबी समेत गरे।

2025-11-19-929

श्रेष्ठले पाए वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी

शब्दन्युज ३ मंसिर २०८२, बुधबार

सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्नेगरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।

2025-11-19-928

बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षा

शब्दन्युज ३ मंसिर २०८२, बुधबार

कार्यक्रमका सहभागीहरूले बालबालिकाको डिम्ब निकाल्ने नाममा हिंसा भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताउँदै पछिल्ला घटनाक्रमले बालबालिकाको शिक्षा र दैनिकीमा असर परेको बताएका थिए ।

2025-11-19-927

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गरिने

शब्दन्युज ९ असोज २०८२, बिहिबार

आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उनले जानकारी दिए ।

2025-09-25-926

विद्यालय कर्मचारीको समस्या चाडपर्वपछि सम्बोधन गरिन्छ: शिक्षामन्त्री

शब्दन्युज ९ असोज २०८२, बिहिबार

मन्त्री पुनले वर्तमान सरकार निर्वाचन गराउने मुख्य दायित्वका साथ आएकाले धेरै अपेक्षा नगर्न पनि आग्रह गरेका थिए ।

2025-09-25-925

अधिकारकर्मी भन्छन्: जेनजी प्रदर्शनमा बालबालिकालाई मानव ढाल त बनाउन खोजिएन ?

शब्दन्युज ४ असोज २०८२, शनिबार

सिजपका अध्यक्ष तिलोत्तमा पौडेलले बालबालिका र युवालाई टाउको, छाती र पेटमा गोली हानिएको तथा बालबालिकालाई हिरासतमा लिइएको, यातना दिइएको र अश्रुग्याँस प्रहार गरी हानि पुर्‍याइएको कार्यले नेपालको संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धि,अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञा पत्र, यातनाविरुद्धको महासन्धि, नेपालको संविधानको धारा, ३९ लगायत बालबालिकासम्बन्धी ऐन–निर्देशिका स्पष्ट रूपमा उल्लङ्घन...

2025-09-20-924

जेनजी आन्दोलन: बालबालिकामा मानसिक समस्या, तीन बालबालिकाले गुमाए ज्यान

शब्दन्युज ४ असोज २०८२, शनिबार

बालबालिकालाई गलत सूचनाबाट जोगाउनुपर्ने अहिलेको अनिवार्य आवश्यकता भएको भन्दै उनले यी कुरामा अभिभावक पनि सचेत हुनुपर्ने बताए ।

2025-09-20-923

जेनजी पुस्ता र आदिवासी अगुवाहरूबीच छलफल

शब्दन्युज ४ असोज २०८२, शनिबार

जेनजी पुस्ताको संख्यात्मक वृद्धि अनिवार्य रहेको बताउँदै उनले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, पहिचानका मुद्दा आफूहरूको बटमलाईन भएको प्रस्ट पारे ।

2025-09-20-922

प्रतिनिधि सभाबाट सरकार गठन गर्ने उपाय नभएपछि विघटन गरे: राष्ट्रपति पौडेल

शब्दन्युज ३ असोज २०८२, शुक्रबार

उनले भने, 'यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्दछु ।'

2025-09-19-921

प्रतिनिधि सभा विघटन गरेकोप्रति सभामुख घिमिरेको असन्तुष्टि

शब्दन्युज २ असोज २०८२, बिहिबार

'प्रतिनिधि सभा विघटन नगरी यसभित्रबाट समाधान खोजिन सकिएको भए राम्रो हुन्थ्यो,' उनले भने ।

2025-09-18-920

जेनजी प्रदर्शनका क्रममा ७३ जनाको मृत्यु भएको पुष्टि

शब्दन्युज ३१ भदौ २०८२, मङ्गलबार

प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

2025-09-16-919

विद्यार्थी भिसामा एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड

शब्दन्युज ३१ भदौ २०८२, मङ्गलबार

एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ ।

2025-09-16-918
यो पनि हेर्नुहोस्