प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
१ भदौ २०८२, आइतबारनेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भ्रष्टाचार, बेरोजगारी, अस्थिरता सबैको मूल जड: नैतिकताको अभाव
१ भदौ २०८२, आइतबारव्यक्तिको आत्मा शुद्ध भए समाज स्वतः सबल हुन्छ । अनि मात्र राष्ट्र बन्न सक्छ ।
आवश्यकताका आधारमा ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग हुनुपर्छ : मन्त्री गुरुङ
३० साउन २०८२, शुक्रबारकोषको ऐनमा दुर्गम क्षेत्रमा मात्रै परियोजना लागु हुने भनिएकाले अति आवश्यक रहेको मधेश प्रदेशका कतिपय दुर्गम स्थानमा परियोजना लागु गर्न नसकिएको मन्त्री गुरुङको धारणा थियो ।
अर्थमन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता
३० साउन २०८२, शुक्रबारअर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो ।
बजेटका उद्देश्य पूरा गर्नेगरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन
३० साउन २०८२, शुक्रबारऔसत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए ।
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री
३० साउन २०८२, शुक्रबारप्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।
यो वर्ष डिजिटल नेपाल फ्रेमवर्क–२ लागु गर्छौँ : मन्त्री गुरुङ
२७ साउन २०८२, मङ्गलबारमन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजीटल फ्रेमवर्क (डिएनफ १.०¬) ले ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको थियो ।
कैलाली कारागार झडपमा परी घाइते एकलाई काठमाडौँ पठाइयो
२४ साउन २०८२, शनिबारशुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ ।
पहिरोमा परी सुपर न्यादी आयोजनाका कामदारको मृत्यु, तीन जना घाइते
२४ साउन २०८२, शनिबारआयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए ।
तन्नेरिहरूलाई लट्ठै पार्दै ज्योती मगर (भिडियो)
२३ साउन २०८२, शुक्रबारगीतकार नेत्र अर्यालको शब्द तथा योगेश काजी शाहको संगीत एवं संगीत संयोजन रहेको उक्त गीतमा ज्योतीले स्वर दिएकी छिन् ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
२३ साउन २०८२, शुक्रबारप्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओली
१९ साउन २०८२, सोमबारप्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर आइपुगेको हो ।
यो वर्षभित्र हुलाक टिकट सुरक्षित मुद्रण केन्द्रले छाप्ने तयारीमा छौँ : सञ्चारमन्त्री गुरुङ
१६ साउन २०८२, शुक्रबारहुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् ।
निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री ओली
१६ साउन २०८२, शुक्रबारप्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेश स्तरमा घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई हस्तान्तरण गरे ।
अबका युवाहरू आइटी क्षेत्रमा अब्बल हुनुपर्छ : मन्त्री गुरुङ
१६ साउन २०८२, शुक्रबारनेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र आइटी इन्फास्टक्चरको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको मन्त्री गुरुङले बताए ।
विपद्पश्चात् भूमिहीनहरूको व्यवस्थापनमा विशेष जोड दिन सांसदहरूको आग्रह
१५ साउन २०८२, बिहिबारसांसद सूर्य ढकालले भूमि विधेयकमाथि ५५ जना सांसदले संशोधन दर्ता गरेको भन्दै पछिल्लो समय नयाँ-नयाँ प्रकारको विपद्ले झनै सुकुम्वासी बनाएको बताए ।
यी हुन् मन्त्रीपरिषद्का निर्णयहरू
१५ साउन २०८२, बिहिबारसरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब ९२ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
प्रधानमन्त्री ओली साउन अठार गते तुर्कमेनिस्तान जाने
१२ साउन २०८२, सोमबारभूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा विदेश भ्रमणमा जान लागेका हुन् ।
सर्वोच्चको मुख्य रजिस्ट्रारमा पौडेल र रजिस्ट्रारमा कार्की नियुक्त
१२ साउन २०८२, सोमबारन्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो ।
इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त
१२ साउन २०८२, सोमबारसोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।