१७ जना एसपीको सरुवा, हेर्नूहोस् को कहाँ ?
१२ माघ २०८१, शनिबारप्रहरी प्रधान कार्यालयका अनुसार यसअघि चितवनमा खटाइएका एसपी गौतम मिश्रलाई पर्सामा सरुवा गरिएको छ । चितवनको प्रहरी प्रमुखमा राजन लिम्बु सरुवा भएका छन् ।
विद्यार्थी राजनीतिमा संघर्षशील यात्रा : रुकु बस्नेत केन्द्रीय उप-महासचिव पदमा उम्मेदवार दर्ता।
८ माघ २०८१, मङ्गलबारविद्यार्थी राजनीतिमा संघर्षशील यात्रा : रुकु बस्नेत केन्द्रीय उप-महासचिव पदमा उम्मेदवार घोषणा।
विपिन सकुशल घर फर्किने आशामा परिवार
७ माघ २०८१, सोमबारयुद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने
७ माघ २०८१, सोमबारपहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
७ माघ २०८१, सोमबारकुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
७ माघ २०८१, सोमबारयस कार्यक्रममा हाल कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएका मध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनी रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ ।
माघ ११ मा ‘केटी हराएको सूचना’ रिलिज हुँदै
५ माघ २०८१, शनिबारमाघ ११ मा ‘केटी हराएको सूचना’ रिलिज हुँदै
साना कम्पनीको सेयरमा सरकारले देख्यो ‘रिस्क’, कारोबारका लागि अब छुट्टै प्लेटफर्म
५ माघ २०८१, शनिबारमन्त्रिपरिषदको पुस २६ गते बसेको बैठकले स्वीकृत गरेको उक्त नियमावली बिहीबारदेखि लागु भएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ ।
मर्निङवाकको क्रममा भका खाँदै प्रचण्ड, चियापान र खाना कता खाँदै छन् प्रचण्ड ?
५ माघ २०८१, शनिबारमर्निङवाकको क्रममा भका खाँदै प्रचण्ड, चियापान र खाना कता खाँदै छन् प्रचण्ड ?
ट्रम्प र सीबिच टेलिफोन वार्ता
५ माघ २०८१, शनिबारट्रम्प र सीबिच टेलिफोन वार्ता
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
५ माघ २०८१, शनिबारयस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
अमेरिकी सर्वोच्च न्यायालयको आदेशले टिकटकलाई आपत,
५ माघ २०८१, शनिबारअमेरिकी सर्वोच्च न्यायालयको आदेशले टिकटकलाई आपत,
विराटनगरमा प्रचण्डको मर्निङवाक , ब्रेकफास्ट पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा
५ माघ २०८१, शनिबारविराटनगरमा प्रचण्डको मर्निङवाक , ब्रेकफास्ट पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा
आज देशभरको मौसम यस्तो रहने छ
५ माघ २०८१, शनिबारदेशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
संसद्को अधिवेशन आह्वान गर्न अध्यक्ष दाहालको माग
४ माघ २०८१, शुक्रबारसंसद्को अधिवेशन आह्वान गर्न अध्यक्ष दाहालको माग
‘डिभोर्स’ चर्चाबारे यसो भन्छिन्, एलिना चौहान: अहिल्यै यसबारे केही बोल्दिनँ
४ माघ २०८१, शुक्रबार‘डिभोर्स’ चर्चाबारे यसो भन्छिन्, एलिना चौहान: अहिल्यै यसबारे केही बोल्दिनँ
कोशी प्रदेशका सभापतिलाई रास्वपाले निलम्बनमा गर्यो
४ माघ २०८१, शुक्रबारकोशी प्रदेशका सभापतिलाई रास्वपाले निलम्बनमा गर्यो
अनुशासन आयोग प्रमुखबारे मुकुलः रास्वपाका ‘भाइरस’
४ माघ २०८१, शुक्रबारअनुशासन आयोग प्रमुखबारे मुकुलः रास्वपाका ‘भाइरस’
रविसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहित चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
४ माघ २०८१, शुक्रबाररविसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहित चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश
४ माघ २०८१, शुक्रबारजीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश