९ असोज २०८३, शुक्रबार
25 September , 2026,Friday

रञ्जिता श्रेष्ठलाई हटाएर नाउपा दलको नेतामा चुनिए गंगा चौधरी

शब्दन्युज १७ असार २०८१, सोमबार

पार्टीका संरक्षक रेशम चौधरी र रञ्जिताबीच पछिल्लो समय तीव्र मतभेद हुँदै आएको छ । मन्त्रीपरिषद् पुर्नगठनको पूर्व सन्ध्यामा पार्टीले रञ्जितालाई दलको नेताबाट हटाइनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

2024-07-01-73

क्यान्सर उपचार गर्न नेपाल आएका चिनियाँ नागरिक होटेलमा मृत फेला

शब्दन्युज १६ असार २०८१, आइतबार

यही असार १० गतेदेखि सो होटेलमा बसेर उनले बिपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

2024-06-30-72

शिक्षा मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कामबारे विवरण संकलन गर्दै

शब्दन्युज १६ असार २०८१, आइतबार

शिक्षा क्षेत्रमा हाल के–कति राष्ट्रिय र गैरसरकारी कार्यरत छन् र तिनले के गरिरहेका छन् भन्नेबारे सरकारसँग व्यवस्थित सूचना प्रणाली नरहेको स्थितिमा शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा विवरण सङ्कलन थालिएको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

2024-06-30-71

संसद् दिवसः यसरी बसेको थियो पहिलो संसद् बैठक

शब्दन्युज १६ असार २०८१, आइतबार

मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको वि.सं. २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

2024-06-30-70

संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै जानुपर्ने आवश्यकता छ: सभामुख घिमिरे

शब्दन्युज १६ असार २०८१, आइतबार

संसद् दिवसको सन्दर्भमा आज जारी गरेको शुभकामना सन्देशमा सभामुख घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका हुन् ।

2024-07-01-69

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा रोपियो १० हजार बिरुवा

शब्दन्युज १६ असार २०८१, आइतबार

सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

2024-06-30-68

तीन दिन नदीहरूमा बाढीको सतह बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

शब्दन्युज १६ असार २०८१, आइतबार

बाढीले क्षति पनि पुर्‍याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

2024-06-30-67

शीतल निवासमा धान रोपाइँ

शब्दन्युज १५ असार २०८१, शनिबार

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।

2024-06-30-66

धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्छ :महिला मन्त्री चौधरी

शब्दन्युज १५ असार २०८१, शनिबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ ।

2024-06-30-65

देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ:प्रधानमन्त्री प्रचण्ड

शब्दन्युज १५ असार २०८१, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

2024-06-30-64

‘आत्मनिर्भर नेपाल, वार्षिक अरबौँको काठ भित्र्याउँछ’

शब्दन्युज १५ असार २०८१, शनिबार

नेपाल वन क्षेत्रमा आफै आत्मनिर्भर भए पनि वार्षिक अरबौँ रुपियाँको काठ आयात गर्नु लज्जाको विषय भएको सरोकारवालाहरूको भनाइ छ ।

2024-06-30-63

मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्छः महासचिव पोखरेल

शब्दन्युज १४ असार २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताउनुभएको छ ।

2024-06-30-62

इङ्ल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा

शब्दन्युज १४ असार २०८१, शुक्रबार

इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

2024-06-28-61

‘सेना र प्रहरीलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’:उपमहासचिव एवं सांसद गुरुङ

शब्दन्युज १४ असार २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

2024-06-28-60

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ :प्रधानमन्त्री

शब्दन्युज १४ असार २०८१, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ ।

2024-06-29-59

‘विकासका नाममा विनाश बढ्दै गयो’ :सांसद

शब्दन्युज १४ असार २०८१, शुक्रबार

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक सञ्जाल विस्तारका क्रममा जथाभावी डोजरले नभत्काउन सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

2024-06-28-58

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

शब्दन्युज १४ असार २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

2024-06-28-57

रामेछापमा बस दुर्घटना हुँदा आठ घाइते, तीन जनाको अवस्था गम्भीर

शब्दन्युज १४ असार २०८१, शुक्रबार

रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् ।

2024-06-28-56

प्रतिनिधि सभा विषयगत समितिमा हेरफेर, हेर्नुहोस् को कहाँ ?

शब्दन्युज १३ असार २०८१, बिहिबार

बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गरेका हुन् ।

2024-06-28-55

आदिवासी विषय अध्ययन गर्ने विद्यार्थीलाई नेफिनले छात्रवृत्ति प्रदान गर्ने

शब्दन्युज १३ असार २०८१, बिहिबार

आदिवासी विषयमा काठमाडौँ विश्वविद्यालयले सुरुआत गरेको अध्ययन अध्यापनले आदिवासीका विषयमा आदिवासी समुदाय तथा गैर आदिवासी अध्येयताहरूले अध्ययन गर्ने अवस्थाको सिर्जना हुने उहाँको भनाई थियो ।

2024-06-27-54
यो पनि हेर्नुहोस्