९ असोज २०८३, शुक्रबार
25 September , 2026,Friday

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पोख्रेलको आग्रह

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए ।

2025-01-01-503

प्रतिनिधिसभा सचिवमा हर्क राई नियुक्त

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

2025-01-01-502

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

शब्दन्युज १६ पुष २०८१, मङ्गलबार

दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

2024-12-31-501

सामाजिक सञ्जालमा जथाभावी लेख्ने विरुद्ध कानुन निर्माण गर्दै सरकार

शब्दन्युज १५ पुष २०८१, सोमबार

सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उनले जानकारी दिए ।

2024-12-31-500

सरकार कुनैपनि बेला ढल्न सक्छः जगन्नाथ खतिवडा

शब्दन्युज १५ पुष २०८१, सोमबार

उपाध्यक्ष खतिवडाले कांग्रेस र एमालेबीचको सौदाबाजीमा आधारित सरकार टिकाउ नभएको बताए ।

2024-12-31-499

सर्प वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

शब्दन्युज १५ पुष २०८१, सोमबार

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले जानकारी दिए ।

2024-12-31-498

सेवानिबृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई विदाई

शब्दन्युज १५ पुष २०८१, सोमबार

बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गरे ।

2024-12-31-497

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

शब्दन्युज १५ पुष २०८१, सोमबार

समझदारीअनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् ।

2024-12-31-496

माओवादी पहिलो पार्टी बने भ्रष्टाचारको जरो उखेलिने छ : प्रचण्ड

शब्दन्युज १५ पुष २०८१, सोमबार

झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित एक खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

2024-12-31-495

नयाँ पार्टी घोषणा गर्दै भिम रावल

शब्दन्युज १५ पुष २०८१, सोमबार

रावललाई गत १० पुसमा नेकपा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

2024-12-31-494

रवि लामिछाने सांसद पदबाट निलम्बित

शब्दन्युज ८ पुष २०८१, सोमबार

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरी लामिछाने सांसदबाट निलम्बित भएको जानकारी दिएका हुन् ।

2024-12-30-493

ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्छ : योगेश भट्टराई

शब्दन्युज ८ पुष २०८१, सोमबार

लेखा समिति सुशासन र 'चेक एन्ड ब्यालेन्स'का लागि पनि बनेकोले आर्थिक रूपमा प्रस्ट हुनुपर्ने बताउँदै भट्टराईले भने, 'यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रस्ट बनाइदिनुस् ।'

2024-12-23-492

आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र केयूबिच समझदारी पत्रमा हस्ताक्षर

शब्दन्युज ८ पुष २०८१, सोमबार

आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारी पत्रमा उल्लेख छ ।

2024-12-23-491

कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल

शब्दन्युज ५ पुष २०८१, शुक्रबार

आदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको बताए ।

2024-12-22-490

रविको हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

शब्दन्युज ४ पुष २०८१, बिहिबार

बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देशन गरेको जनाएको छ ।

2024-12-19-489

पुस १५ भित्र विभागीय कामको रिपोर्ट तयार गर्न सबै विभागलाई एमालेले दियो निर्देशन

शब्दन्युज ४ पुष २०८१, बिहिबार

केन्द्रीय कमिटीको बैठकको पूर्व सन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले विभागहरूको रिपोर्ट तयार गर्न निर्देशन दिएका हुन् ।

2024-12-19-488

संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे

शब्दन्युज ४ पुष २०८१, बिहिबार

सभामुख घिमिरेले तीन तहकै सरकारहरूबिचको अधिकार बाँडफाँड र तिनीहरूको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताए ।

2024-12-22-486

मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री

शब्दन्युज ३ पुष २०८१, बुधबार

प्रधानमन्त्री ओलीले जातीय छुवाछुत र साम्प्रदायिकता घृणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए ।

2024-12-18-485

निजी लगानी वृद्धिलाई प्रोत्साहन गर्न आवश्यक : अर्थमन्त्री पौडेल

शब्दन्युज ३ पुष २०८१, बुधबार

सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरे ।

2024-12-18-484

त्रिविको जग्गा हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएर छोड्छौँ : प्रधानमन्त्री

शब्दन्युज ३ पुष २०८१, बुधबार

प्रधानमन्त्री ओलीले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अनुसन्धान गरी खोजिने बताएका छन् ।

2024-12-19-483
यो पनि हेर्नुहोस्