२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सरकारको विपद् राहत कोषमा एमालेले ५० लाख दिने

ShabdaNews १५ असोज २०८१, मङ्गलबार

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गरेका छन् ।

2024-10-02-322

बाढीपहिरो प्रभावितलाई तीन दिनभित्र अस्थायी आवासका लागि राहत दिइने

ShabdaNews १५ असोज २०८१, मङ्गलबार

उनले मृतकका परिवारलाई राहतस्वरूप दुई लाख दिने निर्णय गरेको पनि जानकारी दिए ।

2024-10-02-321

विपद्मा परी दुई सय १८ को मृत्यु, अझै २७ जना बेपत्ता

ShabdaNews १५ असोज २०८१, मङ्गलबार

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

2024-10-01-320

हवाई उडानमा नयाँ रेकर्ड: सोमबार मात्रै साढे पाँच सय उडान

ShabdaNews १५ असोज २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

2024-10-01-319

विपद् उद्धार कोषमा भाटभटेनीका सञ्चालन दम्पतीले दिए एक करोड ११ लाख

ShabdaNews १४ असोज २०८१, सोमबार

उनीहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक दम्पतीले हस्तान्तरण गरेका हुन् ।

2024-09-30-318

चाडपर्वको मुखैमा घट्यो इन्धनको मूल्य

ShabdaNews १४ असोज २०८१, सोमबार

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेलमा दुई रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा छ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ, मट्टितेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ ।

2024-09-30-317

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

ShabdaNews १४ असोज २०८१, सोमबार

गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले अन्य २९ जना बेपत्ता र एक सय ४२ जना घाइते भएका जानकारी दिए ।

2024-09-30-316

अवरुद्ध सडक खुलेपछि १७ सय सवारीसाधन भित्रिए काठमाडौँ

ShabdaNews १४ असोज २०८१, सोमबार

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौँ सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए ।

2024-09-30-315

विपद् प्रभावित क्षेत्रबाट ७१३ जनाको हवाई उद्धार

ShabdaNews १४ असोज २०८१, सोमबार

गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

2024-09-30-314

विपद्‍मा परेकाको उद्धार र राहतमा कुनै कमी हुन्न: प्रधानमन्त्री

ShabdaNews १४ असोज २०८१, सोमबार

उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले विपद्का समयमा अपनाइएको सुझबुझ र धैर्यताका लागि देशवासीलाई धन्यवाद ज्ञापन व्यक्त गरे ।

2024-09-30-313

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, 'अमेरिका भ्रमण फलदायी'

ShabdaNews १४ असोज २०८१, सोमबार

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा प्रधानमन्त्री ओलीबाट भएका कार्यक्रमबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने, 'प्रधानमन्त्रीको यस भ्रमणका सबै कार्यक्रम फलदायी भएका छन् ।'

2024-10-01-312

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता

ShabdaNews १३ असोज २०८१, आइतबार

बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले जानकारी बताए ।

2024-09-30-311

स्वदेश फर्किँदै प्रधानमन्त्री ओली, दोहा प्रस्थान

ShabdaNews १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई लोगन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेललगायतले बिदाइ गरेका थिए ।

2024-09-30-310

बाटोको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासंघको आग्रह

ShabdaNews १३ असोज २०८१, आइतबार

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्ने वातावरण निर्माणमा लाग्न सरकारसँग महासंघले माग गरेको छ ।

2024-09-29-309

मेरापिक राष्ट्रिय निकुञ्जको घोषणा गर्ने नगर्ने अधिकार स्थानीयको हातमा छ: रक्षामन्त्री राई

ShabdaNews १३ असोज २०८१, आइतबार

मन्त्री राईले यसमा सर्वोपरि निर्णयको अधिकार भने स्थानीय आदिवासी समुदायको नै हुने बताए ।

2024-09-29-308

कार्यवाहक प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक सम्पन्न

ShabdaNews १३ असोज २०८१, आइतबार

कतिपय पक्षमा सुधार गर्नुपर्ने विषयमा भने प्रश्न उठेको उनले बताए ।

2024-09-29-306

बाढीपहिरोमा परी मृत्यु हुनेको १३२ पुग्यो

ShabdaNews १३ असोज २०८१, आइतबार

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाण्डौँ उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् ।

2024-09-29-305

हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार

ShabdaNews १३ असोज २०८१, आइतबार

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

2024-09-29-304

झ्याप्लेखोलाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

ShabdaNews १३ असोज २०८१, आइतबार

घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

2024-09-29-303

काभ्रेको रोशीमा फसेका बाढीपीडितको हेलिकप्टर परिचालन गरेर उद्धार गरिँदै

ShabdaNews १३ असोज २०८१, आइतबार

रोशीमा ११ जनाको मृत्यु भएको छ । पानीले बिपी राजमार्गका काभ्रेपलान्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर बिपी राजमार्ग बगाएको छ ।

2024-09-29-302
यो पनि हेर्नुहोस्