४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

सागर पाण्डेको नेतृत्वमा टानको नयाँ नेतृत्व निर्वाचित

ShabdaNews १८ भदौ २०८१, मङ्गलबार

पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्याशी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका हुन् ।

2024-09-03-223

प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

ShabdaNews १७ भदौ २०८१, सोमबार

उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताए ।

2024-09-02-222

अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने

ShabdaNews १७ भदौ २०८१, सोमबार

चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।

2024-09-03-221

प्रधानमन्त्री निवासको पुस्तकालय सञ्चालनमा

ShabdaNews १७ भदौ २०८१, सोमबार

पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैङ्कका रूपमा रहेको पुस्तक रहने भएकाले उल्लेख गरे ।

2024-09-02-220

प्रकाश तामाङले घरमै पाए नागरिकता

ShabdaNews १६ भदौ २०८१, आइतबार

भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

2024-09-01-219

आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनुपर्छ: पूर्वमन्त्री चौधरी

ShabdaNews १६ भदौ २०८१, आइतबार

सुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, वित्तीय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुने खालका नियम कानूनहरू लागू गर्नुपर्ने बताए ।

2024-09-01-218

पाँचथर विस्फोट घटनाप्रति सिजपको ध्यानाकर्षण

ShabdaNews १४ भदौ २०८१, शुक्रबार

बालबालिका खेलिरहेका बेला घरको 'लाछी'बाट गोलो देखिने वस्तु घर पछाडि बलेसीमा झरेपछि एक बालकले चलाउन खोज्दा विस्फोट भएको थियो । उक्त विस्फोटक पदार्थलाई सुरक्षा निकायले ‘होममेड ग्रिनेड’ भएको अनुमान गरेको छ ।

2024-08-30-217

प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसद्मा प्रस्तुत हुनुभयो: एमाले महासचिव पोखरेल

ShabdaNews १४ भदौ २०८१, शुक्रबार

जनयुद्धका नाममा माओवादीका कार्यकर्ता मात्रै मारिएनन् एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिंसालाई शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबी गरे ।

2024-08-30-216

अध्यापन, अनुसन्धानकर्ता तथा कर्मचारी शब्द विश्वविद्यालय विधेयकमा राख्न सुझाव

ShabdaNews १४ भदौ २०८१, शुक्रबार

उपसमितिले 'उपकुलपति, रजिस्ट्रार तथा परिषद्, प्राज्ञिक परिषद् र कर्मचारी समितिका' भन्ने शब्दहरूको सट्टामा 'उपकुलपति, रजिस्ट्रार, र परिषद्का' भन्ने शब्दहरू राख्न सुझाव दिएको हो ।

2024-08-30-215

आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री

ShabdaNews १४ भदौ २०८१, शुक्रबार

ओलीले आफूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए ।

2024-09-01-214

नवनियुक्त मुख्यसचिवलाई प्रधानमन्त्रीको सुझाव, सुशासन कायम गर्दै निजामती प्रशासनलाई चुस्त बनाउनुस्

ShabdaNews १४ भदौ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले सरकारको नीतिगत नेतृत्व प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी प्रशासनको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सरकारले आवधिक भूमिका निर्वाह गर्ने भए पनि निजामती प्रशासन नै स्थायी सरकार भएको औँल्याएका छन् ।

2024-08-30-213

प्रधानमन्त्रीद्वारा महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण

ShabdaNews १३ भदौ २०८१, बिहिबार

मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षकलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो ।

2024-08-30-212

सिजपद्वारा प्रधानमन्त्री ओलीलाई २४ बुँदामा ध्यानाकर्षण

ShabdaNews १३ भदौ २०८१, बिहिबार

सिजपका अध्यक्ष मिना शर्मा लगायतको टोलीले प्रधानमन्त्रीलाई २४ बुँदे ध्यानाकर्षण बुझाउँदै बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने मान्यताको साथ काम गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

2024-08-29-211

नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपैयाँ भन्दा बढी अनुदान सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर

ShabdaNews १३ भदौ २०८१, बिहिबार

समझदारीपत्रहरुमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायतको तर्फबाट काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशक एवं उपराजदूत पिपा बर्डले हस्ताक्षर गरे ।

2024-08-29-210

शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा सञ्चारकर्मीसँग सुझाव ग्रहण

ShabdaNews १२ भदौ २०८१, बुधबार

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा विद्यमान समस्यासँग शिक्षा क्षेत्र हेर्ने सञ्चारकर्मीहरू परिचित र जानकार हुने भएको कारण विशेष अन्तरक्रिया कार्यक्रम मार्फत सुझाव ग्रहण गरेको जानकारी दिए ।

2024-08-28-209

चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्ने समितिको निर्णय

ShabdaNews १२ भदौ २०८१, बुधबार

राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्य योजनालाई कार्यान्वयन गर्ने, कानुनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको दुःख नपुग्नेतर्फ सजग रहने तर गैर कानुनी आर्थिक गतिविधि गर्ने कसैलाई पनि छुट नदिने निर्णय गरेको छ ।

2024-08-29-208

प्रतिवेदन लेखनको तयारीमा सहकारी छानबिन समिति

ShabdaNews १२ भदौ २०८१, बुधबार

समितिले टिओआरको अनुसूची १ र २ मा भएको २९ सहकारीका प्रतिनिधिसँग बयान लिएको थियो । यस्तै‚ रास्वपा सहमहामन्त्री विपिन आचार्य र सभापति रवि लामिछानेसहित विभिन्न हाई प्रोफाइल व्यक्तिको समेत बयान समितिले लिएको थियो ।

2024-08-28-207

आईएमई लाइफको कामु सीईओ बने अमात्य

ShabdaNews ११ भदौ २०८१, मङ्गलबार

कम्पनीका सीईओ कवि फुयाँल बाहिरिएसँगै सीईओ पद रिक्त भएको छ ।

2024-08-27-206

मातृ शिशु मृत्युदर घटाउन नसक्नु राज्यका लागि चुनौतीको विषय होः उपाध्यक्ष घिमिरे

ShabdaNews ११ भदौ २०८१, मङ्गलबार

अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने यो दरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा घटाउन सक्ने धारणा सरोकारवालाहरूको थियो ।

2024-08-27-205

नेपाली समाज मर्यादित समाज हो, अश्लीलता फैलाउन सम्भव छैन : प्रधानमन्त्री

ShabdaNews ९ भदौ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लीलता फैलाउन सम्भव नहुने बताए ।

2024-08-25-204
यो पनि हेर्नुहोस्