४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

ShabdaNews ८ असोज २०८१, मङ्गलबार

कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका पत्नी डा जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलावीका राष्ट्रपतिलगायतले पनि सम्बोधन गरेका थिए ।

2024-09-24-284

जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरू जोगाउनुपर्छ: मन्त्री पाण्डे

ShabdaNews ८ असोज २०८१, मङ्गलबार

जलवायु परिवर्तनका कारण बाढी, डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि भइरहेका बेला सांस्कृतिक सम्पदाहरूको संरक्षणमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेले बताएका हुन् ।

2024-09-24-283

प्रश्न उठेपछि श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

ShabdaNews ८ असोज २०८१, मङ्गलबार

समितिले स्नातक पास गरेको प्रमाण पत्र माग गरेको थियो । केही सांसदहरूले भट्टराईको शैक्षिक प्रमाण पत्रमा पनि प्रश्न उठाएका थिए ।

2024-09-24-282

सहकारीको अनुसन्धान गर्न सीआईबीले पोखरा टोली पठाउने

ShabdaNews ८ असोज २०८१, मङ्गलबार

सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीको रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको थियो ।

2024-09-24-281

संस्कार संस्कृति जोगाउनुपर्छ तर, चाडपर्वमा हुने तडकभडक अन्त्य गर्नुपर्छ: पूर्वमन्त्री चौधरी

ShabdaNews ८ असोज २०८१, मङ्गलबार

पछिल्लो समय सबैजसो चाडपर्वहरू भड्किलो बन्दै गएको भन्दै उनले यसलाई नियन्त्रण गर्दै लैजानुपर्ने बताए ।

2024-09-25-280

सुनको मूल्यमा हालसम्मकै कीर्तिमान, तोलाको एक लाख ५९ हजार नाघ्यो

ShabdaNews ७ असोज २०८१, सोमबार

आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

2024-09-23-279

संघीयता कार्यान्वयन गर्न कानूनको अभाव छ: सभामुख घिमिरे

ShabdaNews ७ असोज २०८१, सोमबार

संविधान संशोधनको कुरा उठिरहेका बेला सभामुखले संघीयता कार्यान्वयन गर्न नै कानुन अभाव रहेको र संविधान संशोधन एवं कार्यान्वयनमा समस्या भइरहेको उल्लेख गरेका हुन् ।

2024-09-23-278

भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछ : परराष्ट्रमन्त्री डा राणा

ShabdaNews ७ असोज २०८१, सोमबार

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई बताए ।

2024-09-24-277

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

ShabdaNews ७ असोज २०८१, सोमबार

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

2024-09-24-276

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता

ShabdaNews ७ असोज २०८१, सोमबार

उनीहरूबीच राष्ट्रसंघका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

2024-09-23-275

प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता

ShabdaNews ७ असोज २०८१, सोमबार

उनीहरूबीच राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

2024-09-23-274

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

ShabdaNews ७ असोज २०८१, सोमबार

राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा सहभागी थिए ।

2024-09-23-273

जलवायु क्षतिपूर्तिमा माग गर्दै अभियन्ताहरूद्वारा काठमाडौँमा प्रदर्शन

ShabdaNews ६ असोज २०८१, आइतबार

विश्वका ५८ देशहरूमा जीवाश्म इन्धनको चरणबद्ध रूपमा त्यसको प्रयोगको अन्त्य गर्ने र जलवायु वित्तको न्यायपूर्ण भुक्तानीको लागि आह्वान गर्दै प्रदर्शन भइरहेका छन् ।

2024-09-22-272

विश्वविद्यालयहरूको गुणस्तर सुधार्न शिक्षा मन्त्रालयको अन्तरक्रिया

ShabdaNews ६ असोज २०८१, आइतबार

नेपालका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न विशिष्टीकृत योजना बनाउन पनि मन्त्री भट्टराईले जोड दिए ।

2024-09-22-271

प्रधानमन्त्री ओलीबाट 'समिट अफ द फ्युचर'को अन्तरक्रियात्मक सत्रको अध्यक्षता

ShabdaNews ६ असोज २०८१, आइतबार

यस्तै प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

2024-09-23-270

समाजको कल्याण कसरी गर्ने भन्ने कुरामा ध्यान दिएर काम गरौँ : मन्त्री सुडी

ShabdaNews ६ असोज २०८१, आइतबार

मन्त्री सुडीले समाज कल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने बताए ।

2024-09-23-269

भक्तपुरमा अत्याधुनिक र सुविधासम्पन वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने

ShabdaNews ३ असोज २०८१, बिहिबार

२०७३ सालमा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

2024-09-19-268

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, भट्टराईको विषयमा थप छलफल हुने

ShabdaNews ३ असोज २०८१, बिहिबार

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

2024-09-22-267

संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम् प्रयास गरिनेछ : प्रधानमन्त्री

ShabdaNews ३ असोज २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै भीडतन्त्र र अराजकता लोकतन्त्र अनुुकूल हुन नसक्ने बताए ।

2024-09-22-266

अबको १० वर्षपछि सरकारले वृद्धभत्ता दिन सक्दैन: मन्त्री पौडेल

ShabdaNews २ असोज २०८१, बुधबार

मन्त्री पौडेलले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए ।

2024-09-18-265
यो पनि हेर्नुहोस्