९ असोज २०८३, शुक्रबार
25 September , 2026,Friday

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

शब्दन्युज ३ पुष २०८१, बुधबार

भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

2024-12-18-482

प्रधानमन्त्रीका विरुद्ध भ्रामक प्रचार गर्नेमाथि कारबाही गर्न चौतारीका महासचिवको माग

शब्दन्युज ३ पुष २०८१, बुधबार

विभिन्न ठाउँका भिडियोहरू जोडेर मंगलबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली माथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरे पछि महासचिव लामाले कारबाहीको माग गरे ।

2024-12-18-481

६९ वर्षको इतिहासमा पत्रकार महासंघमा महिला नेतृत्व, अध्यक्ष बनिन् निर्मला शर्मा (सूचीसहित)

शब्दन्युज १ पुष २०८१, सोमबार

नतिजाअनुसार हिसाबले महासंघको पदाधिकारीमा तीनवटा मुख्य संगठनको प्रतिनिधित्व कायम भएको छ ।

2024-12-18-480

उपप्रधान तथा अर्थमन्त्री पौडेल थाइल्यान्ड प्रस्थान

शब्दन्युज १ पुष २०८१, सोमबार

एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड गएको उनको सचिवालयले जनाएको छ ।

2024-12-16-479

वर्तमान सरकार कसैले चाहेर ढल्दैन: महासचिव पोखरेल

शब्दन्युज १ पुष २०८१, सोमबार

'अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो । यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन', उनले भने, 'यथार्थ यही हो, नडराई ढुक्कले काम गर्न गर्नुस् ।'

2024-12-16-478

यी हुन् मन्त्रिपरिषद्का २० निर्णयहरू

शब्दन्युज १ पुष २०८१, सोमबार

मंसिर २७ गतेको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुंगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

2024-12-30-477

सार्वजनिक प्रसारण संस्थाको अध्यक्षमा डा. विष्ट नियुक्त

शब्दन्युज १ पुष २०८१, सोमबार

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्ट यसअघि नेपाल टेलिभिजन र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष भएर काम गरिसकेका छन् ।

2024-12-16-476

परराष्ट्रद्वारा 'बेल्ट एण्ड रोड को-अपरेसन'को फ्रेमवर्क सार्वजनिक

शब्दन्युज २५ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मंसिर १९ गते भएको उक्त दस्ताबेज परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।

2024-12-16-475

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष

शब्दन्युज २५ मंसिर २०८१, मङ्गलबार

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निष्कर्ष निकालेको हो ।

2024-12-10-474

सम्पत्ति शुद्धीकरण तथा वित्तीय लगानी निवारण गर्न कार्यदल गठन

शब्दन्युज २५ मंसिर २०८१, मङ्गलबार

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन् ।

2024-12-16-473

मैत्रीपूर्ण फुटसलमा प्रतिनिधि सभासँग राष्ट्रिय सभा पराजित

शब्दन्युज २५ मंसिर २०८१, मङ्गलबार

खेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १३–० को अन्तरले पराजित गर्‍यो ।

2024-12-10-472

चार दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

शब्दन्युज २० मंसिर २०८१, बिहिबार

सोही भ्रमणका क्रममा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।

2024-12-10-471

जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायो: पूर्वराष्ट्रपति भण्डारी

शब्दन्युज २० मंसिर २०८१, बिहिबार

जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको उनले बताइन् ।

2024-12-05-470

घृणात्मक अभिव्यक्ति, हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न पहल भइरहेको छ : गृहमन्त्री लेखक

शब्दन्युज २० मंसिर २०८१, बिहिबार

आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिए ।

2024-12-05-469

सुनचाँदीको मूल्य सामान्य बढ्यो, हेर्नूहोस् आजको मूल्य

शब्दन्युज २० मंसिर २०८१, बिहिबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।

2024-12-05-468

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

शब्दन्युज २० मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन् ।

2024-12-05-467

नेपाल-चीनबीच बिआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

शब्दन्युज १९ मंसिर २०८१, बुधबार

बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने काँग्रेस र एमालेबीच समझदारी भएको थियो ।

2024-12-05-466

लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह

शब्दन्युज १९ मंसिर २०८१, बुधबार

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए ।

2024-12-05-465

चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएका छन् : प्रधानमन्त्री

शब्दन्युज १९ मंसिर २०८१, बुधबार

प्रधानमन्त्री ओलीले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको बताए ।

2024-12-04-464

के छ नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा ?

शब्दन्युज १९ मंसिर २०८१, बुधबार

संयुक्त वक्तव्यको तेस्रो बुँदामा दुवै पक्षले आ-आफ्ना प्रमुख चासो र प्रमुख सरोकारहरू समावेश भएका मुद्दाहरूमा एक अर्कालाई आफ्नो दृढ समर्थन गरेको बताइएको छ ।

2024-12-04-463
यो पनि हेर्नुहोस्