९ असोज २०८३, शुक्रबार
25 September , 2026,Friday

देश विकास हुँदैछ, युवाहरू निराश हुनु पर्दैन : प्रधानमन्त्री

शब्दन्युज १३ फागुन २०८१, मङ्गलबार

आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताए ।

2025-02-25-793

बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा शपथ ग्रहण

शब्दन्युज १३ फागुन २०८१, मङ्गलबार

उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए ।

2025-02-25-792

यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्याग प्याक उपहारमा पाइने

शब्दन्युज १२ फागुन २०८१, सोमबार

यती एअरलाइन्सबाट सन् २०२५ को कुनैपनि मितिमा उडान भरेका ग्राहकहरूले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउट लेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् । यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिखसम्म रहनेछ ।

2025-02-24-791

सशस्त्र प्रहरी विधेयकमा थारु तथा मुस्लिम भनेर स्पष्ट उल्लेख गरिनुपर्छ: पूर्वमन्त्री चौधरी

शब्दन्युज १२ फागुन २०८१, सोमबार

विधेयकले थारु र मुस्लिमलाई वा भनेर उल्लेख गरी समावेशी व्यवस्थाको उल्लङ्घन गरेको बताए ।

2025-02-24-790

जलवायु परिवर्तनको असर महिला, दलित र आदिवासी जनजातिलाई बढी

शब्दन्युज ५ फागुन २०८१, सोमबार

कार्ययोजनाअनुसार नेपालमा जलवायु परिवर्तनको असर र प्रभाव विशेषगरी महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय तथा भौगोलिक विकटताका क्षेत्रमा बढी परेको छ ।

2025-02-17-789

साइबर अपराधको जोखिममा महिला र बालबालिका

शब्दन्युज २ फागुन २०८१, शुक्रबार

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सहयोगमा सन् २०२३ मा कोशी र बागमती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको तथ्याङ्क देखाएको छ ।

2025-02-14-788

कार्य क्षमता तीव्र बनाउन कर्मचारीलाई सञ्चार मन्त्री गुरुङको निर्देशन

शब्दन्युज ३० माघ २०८१, बुधबार

दोस्रो त्रैमासिक प्रगति समीक्षामा मन्त्रालयले केही विषयमा अत्यन्त राम्रो उपलब्धि हासिल गरेको र केहीमा धेरै मिहिनेत गर्नुपर्ने विचार मन्त्री गुरुङले राखे ।

2025-02-12-787

मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

शब्दन्युज ३० माघ २०८१, बुधबार

हालसम्म मेडिकल कलेजहरूले १० प्रतिशतको सङ्ख्यामा विदेशी विद्यार्थी अध्यापन गराउने प्रबन्ध रहेको छ ।

2025-02-12-786

नेपालप्रेसलाई सुशासन पुरस्कार प्रदान, अख्तियार दिवसमा विशेष सम्मान

शब्दन्युज २८ माघ २०८१, सोमबार

अख्तियारको ३४ औँ स्थापना दिवसका अवसरमा सोमवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख देवराज घिमिरेले नेपाल प्रेसलाई सुशासन पुरस्कार तथा कदरपत्र प्रदान गरे ।

2025-02-10-785

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना अर्थले स्थगित गर्ने

शब्दन्युज २५ माघ २०८१, शुक्रबार

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि बजेटका योजना तथा कार्यक्रमको पुनः प्राथमिकीकरण गरिएको बताए ।

2025-02-07-784

प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदाको 'प्रचण्ड'को अभिव्यक्तिमा गम्भीर आशंका छ: शंकर पोखरेल

शब्दन्युज २५ माघ २०८१, शुक्रबार

महासचिव पोखरेलले 'विगतमा आफू प्रधानमन्त्री भएका वेलामा दुरुपयोग भयो भनेर टिकटक नै बन्द गर्ने निर्णय गरेका 'प्रचण्ड'ले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नु जस्तै हो' भनेका छन् ।

2025-02-07-783

आदिवासी जनजातिको अधिकार कटौती गर्नका लागि संविधान संशोधन हुँदैन: उपप्रधानमन्त्री सिंह

शब्दन्युज २५ माघ २०८१, शुक्रबार

आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान प्रतिष्ठानको विषयमा दुबिधा आइरहेको अध्यक्ष शेर्पाले बताए ।

2025-02-07-782

सरकार देशलाई आइटी हब बनाउन तयार छ : सञ्चारमन्त्री गुरुङ

शब्दन्युज २४ माघ २०८१, बिहिबार

सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आइटी हबको रूपमा विकास गरी विश्वलाई चिनाउनुपर्नेमा जोड दिँदै उनले आइटी क्षेत्रबाट यो वर्ष गत वर्षभन्दा धेरै राजश्व संकलन हुने विश्वास रहेको बताए ।

2025-02-06-781

शिक्षामन्त्री भट्टराईद्वारा राष्ट्रिय किताब खानाको अनुगमन

शब्दन्युज २३ माघ २०८१, बुधबार

अनुगमनपश्चात् मन्त्री भट्टराईले राष्ट्रिय किताब खानाको कामका बारेमा बेलाबेलामा गुनासाहरू आइरहने गरेको हुनाले आइन्दा गुनासा नआउने किसिमले काम गर्न निर्देशन दिए ।

2025-02-05-780

काखेडाँडाबाट हेर्नूहोस् हिमाल

शब्दन्युज २३ माघ २०८१, बुधबार

छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदल यात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ ।

2025-02-05-779

सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : सञ्चारमन्त्री गुरुङ

शब्दन्युज २३ माघ २०८१, बुधबार

सरकारले अराजकता रोकथाम गर्न र सभ्य समाज निर्माणको लागि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याउन लागेको उनले बताए ।

2025-02-05-778

काठमाडौँ–तराई-मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

शब्दन्युज २३ माघ २०८१, बुधबार

प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीय रूपमा काम हुने विश्वास व्यक्त गर्दै उत्पन्न समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन आग्रह गरे ।

2025-02-05-777

अध्यादेशको नाममा राजनीति नगर्नुस्: मन्त्री गुरुङ

शब्दन्युज २३ माघ २०८१, बुधबार

विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेकाले राजनीति नगर्न मन्त्री गुरुङले आग्रह गरे ।

2025-02-05-776

सिजन मिडियाद्वारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान

शब्दन्युज २३ माघ २०८१, बुधबार

उनीहरूलाई सोमवार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले सम्मान प्रदान गरिन् ।

2025-02-05-775

नेपाल टेलिकमले आफूलाई समीक्षा गरेर अगाडि बढ्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

शब्दन्युज २२ माघ २०८१, मङ्गलबार

बढ्दो प्रविधिको प्रयोगलाई टेलिकमले अविलम्ब गर्दै सेवा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

2025-02-04-774
यो पनि हेर्नुहोस्