४ चैत २०८२, बुधबार
18 March , 2026,Wednesday

दुबईमा दुर्घटनामा परे दक्षिण भारतीय अभिनेता अजित

ShabdaNews २४ पुष २०८१, बुधबार

दुबईमा दुर्घटनामा परे दक्षिण भारतीय अभिनेता अजित

2025-01-08-674

हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउँछ : मुख्यमन्त्री कार्की

ShabdaNews २४ पुष २०८१, बुधबार

हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउँछ : मुख्यमन्त्री कार्की

2025-01-08-673

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

ShabdaNews २४ पुष २०८१, बुधबार

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

2025-01-08-672

विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई परराष्ट्रमन्त्रीको आग्रह

ShabdaNews २४ पुष २०८१, बुधबार

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् परराष्ट्रमन्त्री राणाले इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि आग्रह गरेकी हुन् ।

2025-01-08-671

उद्योग वाणिज्य महासंघ चीनको मानार्थ प्रतिनिधिमा अमगाईं नियुक्त

ShabdaNews २४ पुष २०८१, बुधबार

महासंघले अमगाईंको अनुभव र कार्यक्षमताले नेपालमा विदेशी लगानी बढ्ने, नेपाल–चीनबिचको व्यापार अभिवृद्धि हुने र दुई देशबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको छ ।

2025-01-08-670

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

ShabdaNews २४ पुष २०८१, बुधबार

सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ ।

2025-01-08-669

सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

ShabdaNews २४ पुष २०८१, बुधबार

बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

2025-01-08-666

सूर्यदर्शन सहकारी ठगी आज थुनछेक बहस सक्ने तयारी

ShabdaNews २४ पुष २०८१, बुधबार

आज सबै प्रतिवादीका तर्फबाट बहश सकिएको खण्डमा भोलिदेखि सरकारी वकिललाई जवाफी बहस गराउने अदालतको तयारी छ ।

2025-01-08-665

पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

ShabdaNews २४ पुष २०८१, बुधबार

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

2025-01-08-664

सडक विभागका सब इन्जिनियर बर्खास्त

ShabdaNews २४ पुष २०८१, बुधबार

पुस १६ गतेको निर्णय अनुसार उनी भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताइएको छ ।

2025-01-08-663

सूर्यदर्शन सहकारी बचत अपचलनः प्रतिवादीहरूको थुनछेक बहस जारी

ShabdaNews २४ पुष २०८१, बुधबार

उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।

2025-01-08-662

भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई एमालेको आग्रह

ShabdaNews २४ पुष २०८१, बुधबार

बैठकको समापनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरू कायम नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका थिए ।

2025-01-08-661

आज देशभरको मौसम यस्तो रहने छ

ShabdaNews २४ पुष २०८१, बुधबार

हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

2025-01-08-660

एमाले केन्द्रीय कमिटी बैठक : समयानुकूल संविधान संशोधन हुनुपर्ने माग

ShabdaNews २३ पुष २०८१, मङ्गलबार

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न बैठकले संविधानको समयानुकूल संशोधन हुनुपर्ने मागसहित विभिन्न १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

2025-01-07-659

डीएसपी खनाल एसपी पदमा बढुवा सिफारिस

ShabdaNews २३ पुष २०८१, मङ्गलबार

आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, संगीततर्फ प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट खनाललाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

2025-01-07-658

बाग्मती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

ShabdaNews २३ पुष २०८१, मङ्गलबार

उनले छलफलमा उपत्यकाका नगर प्रमुख र उपप्रमुखबाट महत्वपूर्ण सुझावहरु आएको पनि बताए ।

2025-01-07-657

पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड

ShabdaNews २३ पुष २०८१, मङ्गलबार

सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर ‘प्रचण्ड’को आलोचना गरेका थिए ।

2025-01-07-656

सिआइबीले गर्‍यो धनराज गुरूङसँग दोस्रोपटक सोधपुछ

ShabdaNews २३ पुष २०८१, मङ्गलबार

सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ ।

2025-01-07-655

रवि लामिछाने पक्षको बहस सकियो

ShabdaNews २३ पुष २०८१, मङ्गलबार

मंगलबारको बहसमा पनि रकम गएको भनिएको गोर्खा मिडियालाई विपक्षी नबनाई रविलाई विपक्षी बनाइनु नै प्रतिशोध भएको जिकिर गरेका छन् ।

2025-01-07-654

प्रधानमन्त्रीज्यू हामीलाई बिजनेस दिनुस् : नारायण दाहाल

ShabdaNews २३ पुष २०८१, मङ्गलबार

त्यसक्रममा उनले संसदको मुख्य काम कानुन निर्माण र संसदीय निगरानी भएको बताए ।

2025-01-07-653
यो पनि हेर्नुहोस्