१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सबैका लागि पोषणभत्ता लागू गर्न सरोकारवालाको माग

ShabdaNews
समाचार
सबै
राजनीति
सबै
गौरीकुमारी उद्योग र रामजी श्रममन्त्री नियुक्त

रास्वपा सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्री नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभाको उपसभामुखमा नेकपाले उम्मेदवारी दिने

आइतबार संसद् भवन सिंहदरबारमा नेता वर्षमान पुनले पार्टीले उपसभामुखमा दाबी गर्ने बताए।

बयानका क्रममा ओलीले भने, आपतकालीन अवस्थामा सेनाबाट अपेक्षित सहयोग नभएपछि राजीनामा दिएँ

ओलीले अदालतलाई दिएको बयानमा सेनासँग भदौ २४ गते सहयोग माग्दा अपेक्षित सहयोग हुन नसकेपछि राजीनामा दिनुपरेको बताएका हुन्।

एमालेले सच्यायो बादलको अभिव्यक्ति

शुक्रबार बसेको बैठकले सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो...

संसद्
सबै
 निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' लेखिनुपर्छ: उपसभामुख ठाकुर
निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' लेखिनुपर्छ: उपसभामुख ठाकुर

उपसभामुख रुवीकुमारी ठाकुरले विवाहको निमन्त्रणा कार्डमै 'दहेज मुक्त विवाह' भन्ने स्पष्ट सन्देश समावेश गर्नुपर्ने बताएका छन् ।

 सभामुख अर्यालद्वारा भैँसेपाटीस्थित मन्त्रीक्वार्टरको अवलोकन
सभामुख अर्यालद्वारा भैँसेपाटीस्थित मन्त्रीक्वार्टरको अवलोकन

सभामुख अर्यालसहित उपसभामुख रुबीकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लिला भण्डारीसहितको टोली बुधबार भैँसेपाटी पुगेको थियो।

 राष्ट्रपति पौडेलद्वारा संसद्को संयुक्त सदनलाई सम्बोधन
राष्ट्रपति पौडेलद्वारा संसद्को संयुक्त सदनलाई सम्बोधन

प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोचोटी आव्हान भएको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सिंहदरबारस्थित संसद् भवनमा राष्ट्रपति पौडेलले शुक्रवार अपरान्ह सम्बोधन...

 सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छः सभामुख अर्याल
सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छः सभामुख अर्याल

उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटि गर्न नहुने बताए।

शब्द विशेष
सबै
विचार/ब्लग
सबै
 राष्ट्रिय मानवअधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
राष्ट्रिय मानवअधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

मानवअधिकारसँग सम्बन्धित विषयहरू राष्ट्रिय संयन्त्रबाट समाधान हुनुको सट्टा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न थालेपछि आयोगको कार्यक्षमता र औचित्यमाथि समेत बहस सुरु भएको छ ।

स्थानीय सरकारसँग जनताको अपेक्षा

कतिपय स्थानीय तहमा योजना छनोटदेखि बजेट खर्चसम्म पारदर्शिता अभाव देखिन्छ । जनगुनासो, सामाजिक लेखा परीक्षणजस्ता अभ्यासहरू कमजोर छन् ।

भ्रष्टाचार, बेरोजगारी, अस्थिरता सबैको मूल जड: नैतिकताको अभाव

व्यक्तिको आत्मा शुद्ध भए समाज स्वतः सबल हुन्छ । अनि मात्र राष्ट्र बन्न सक्छ ।

पर्यटन
सबै
 मुस्ताङमा लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु
मुस्ताङमा लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन्। यसरी मृत्यु हुनेमा ४१ वर्ष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन्।

इलाममा तेस्रो रेड पाण्डा महोत्सव

दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन एवं स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले...

मुलुक समृद्धिको खाका पर्यटन मन्त्रालयबाट सुरु हुन्छ: मन्त्री पौडेल

मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्दै नेपाललाई गन्तव्यमा आधारित (डेस्टिनेसन बेस) पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना...