मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा राम्रो हुन्छः अर्थमन्त्री खनाल
'मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, तर सार्वजनिक गर्दा राम्रो हुन्छ', उनले भने 'मन्त्रिपरिषद्का निर्णयहरू सबै सार्वजनिक...
विद्यार्थी भिसामा एक महिनामै विदेशियो १४ अर्ब ३१ करोड
एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड रुपैयाँ विदेशिएको छ ।
पूरक बजेट नल्याउने नवनियुक्त अर्थमन्त्री खनालको घोषणा
सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि उनले तयारी नभएका र साना आयोजनाको कार्यान्वयन रोकेर त्यसबाटै निर्वाचनको खर्च जुटाउने बताए ।
यातायात व्यवसायीले लुटिएका हतियार ओसारपसार रोक्न सहयोग गर्ने
बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार सहितका सामग्री सवारी साधनबाट ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय भएको...
गभर्नर पौडेलले गरे उद्योगी व्यवसायी र बैंकर्सहरूसँग छलफल
आन्दोलनका क्रममा राजधानी उपत्यकासहित देशैभरि बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानहरूमा तोडफोड र आगजनीका घटना हुँदा अरबौँको क्षति भएको...
नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।
अर्थ मन्त्रालयका ६८ उपसचिवको सरुवा तथा पदस्थापन (नामावली)
मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ६८ जनउपसचिवको मन्त्रालय तथा मन्त्रालयअन्तर्गत रहेका विभिन्न कार्यालयमा सरुवा गरिएको हो ।
अर्थमन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच...
बजेटका उद्देश्य पूरा गर्नेगरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन
औसत प्रयासले लक्ष्यहरू पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए ।
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता
अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिए ।
सहसचिव पोखरेललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी, लिए शपथ
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने...
विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल
सांसदहरूले राखेको प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत् उत्पादन, विद्युत् प्रसारण तथा वितरणमा परिचालन...
काठमाडौँ महानगर: आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण
नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले...
छ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित
सहमतिअनुसार अब व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्नेछन् ।
चेक अनादर प्रमाणित गर्ने कार्यविधि जारी
राष्ट्र बैंकले कार्यविधिमा चेक बाउन्स भएमा चेक धारक कालोसूचीमा पर्ने र मिलापत्रमार्फत निस्कन समेत पाउने व्यवस्था गरेको हो ।
बिमा प्राधिकरणको नीति तथा कार्यक्रम, विद्यार्थी बिमा अनिवार्य गराइने
पहिलो पटक प्राधिकरणले नीति तथा कार्यक्रम ल्याएको प्राधिकरणका अध्यक्ष शरद ओझाले बताए ।
नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीसँग दुई लाख धरौटी माग
टेलिकमको बिलिङ सिस्टम अपग्रेडमा ३३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले मंगलबार उक्त आदेश गरेको हो ।
मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने, ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’
‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरू पहिचान राम्रो तयारी गरी गरी...
बीमा प्राधिकरणका अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए...
यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्याग प्याक उपहारमा पाइने
यती एअरलाइन्सबाट सन् २०२५ को कुनैपनि मितिमा उडान भरेका ग्राहकहरूले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउट लेटमा जम्मा गरी...