भारत प्रवेश गरे काठमाडौँबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूको रेकर्ड राखेको छ ।
कैलाली कारागार झडपमा परी घाइते एकलाई काठमाडौँ पठाइयो
शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेहरूको...
पहिरोमा परी सुपर न्यादी आयोजनाका कामदारको मृत्यु, तीन जना घाइते
आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको...
पहिरोमा पुरिएर अर्घाखाँचीमा दम्पतीको मृत्यु
दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
अहमदाबाद दुर्घटनामा बाँच्न सफल विश्वास भन्छन्, ब्युँझँदा वरिपरि लासहरू छरिएका थिए
अहमदाबादका प्रहरी अधिकारी जीएस मलिकले २०४ जनाको शव फेला परेको पुष्टि गरे ।
चेक अनादर मुद्दामा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्लविरुद्ध २० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो...
मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
यस वर्षभित्र ठूला ठूलासहित धेरै सङ्ख्यामा विमानहरु दुर्घटनामा परेका थिए । डिसेम्बर महिनामा मात्रै ६ वटा ठूला विमान दुर्घटना भएका...
अवरुद्ध सडक खुलेपछि १७ सय सवारीसाधन भित्रिए काठमाडौँ
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौँ सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए...
जेठ २८ यता विपद्मा परी हालसम्म १ सय ६७ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३०...
३० औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी अन्तिम चरणमा
विश्वका आदिवासीहरूले विगत ३० वर्ष देखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले पनि विशेष उत्सवका रूपमा मनाउँदै...
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीय रियन्सी...
स्कुल बस दुर्घटनामा आमा-छोराको मृत्यु, २८ जना घाइते
दुर्घटनामा एलपी देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको...
क्यान्सर उपचार गर्न नेपाल आएका चिनियाँ नागरिक होटेलमा मृत फेला
यही असार १० गतेदेखि सो होटेलमा बसेर उनले बिपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।
आदिवासी विषय अध्ययन गर्ने विद्यार्थीलाई नेफिनले छात्रवृत्ति प्रदान गर्ने
आदिवासी विषयमा काठमाडौँ विश्वविद्यालयले सुरुआत गरेको अध्ययन अध्यापनले आदिवासीका विषयमा आदिवासी समुदाय तथा गैर आदिवासी अध्येयताहरूले अध्ययन गर्ने अवस्थाको सिर्जना...