खडेरीको प्रभाव घटाउन एकीकृत कृषि प्रणाली अपनाउनुको विकल्प छैन: विज्ञ
एकीकृत खेती प्रणाली अपनाउनुको विकल्प नरहेको भन्दै उनले तत्कालका लागी जोखिन घटाउन सक्ने बालीहरू लगाएर जोखिम कम गर्न सकिने सुझाए...
जलवायु न्याय सुनिश्चित गर्न हामीलाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता छ: उपसभामुख राना
नेपालले द्वन्द्वबाट शान्तिसम्मको लामो यात्रा तय गरेको चर्चा गर्दै उपसभामुख रानाले लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण सजिलो नभए पनि संवाद, राजनीतिक इच्छाशक्ति...
जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा रूपमा हेर्नुपर्छः सभापति गैरे
जलवायु परिवर्तनको क्षेत्रमा एकजुट भएर काम गर्न सांसदहरूको सहभागितामा एसियाको क्षेत्रीयस्तरको कमिटी बनाउने तयारी समेत अन्तिम चरणमा पुगेको उनले जानकारी...
विपद्का कारण तीन महिनामा ९३ जनाले गुमाए ज्यान
यो तीन महिनामा दुई हजार एक सय ७७ विपद् जन्य घटना हुँदा २२ जना बेपत्ता भएको तथा चार हजार एक...
हिमताल बिस्फोट भएर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने आशङ्का
इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको शङ्का गरिएको बताए ।
रसुवा बाढीमा परि मृत्यु हुने नौ जनाको शव भेटियो, १९ अझै बेपत्ता
बाढीमा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । बाढीमा परेर अहिले पनि १९ जना बेपत्ता छन् ।
रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो, बाढीमा परि २० जना बेपत्ता
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का ४२ वर्षीय लालबहादुर श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।
युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड दिन सरोकारवालाको माग
युवा जलवायु र वातावरणसँग सम्बन्धित नीति निर्माण प्रक्रियामा तिनै तहका सरकारमा युवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्।
जलवायु परिवर्तनको असर महिला, दलित र आदिवासी जनजातिलाई बढी
कार्ययोजनाअनुसार नेपालमा जलवायु परिवर्तनको असर र प्रभाव विशेषगरी महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय तथा भौगोलिक विकटताका क्षेत्रमा...
आज देशभरको मौसम यस्तो रहने छ।
कस्तो रहला आजको मौसम ?
कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल
आदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको...
जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायो: पूर्वराष्ट्रपति भण्डारी
जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि,अनावृष्टि,बाढी पहिरो,सुख्खा खडेरी जस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको उनले...
बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देश: 'हिमालको हिउँ जोगाऔँ'
जलवायु परिवर्तनको चेतना जगाउन र यूएनएफसीसीसी वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई अगाडि बढाउन गरिएको ‘हिमाल, मानव र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद’...
जलवायु अभियन्ताहरूद्वारा कोप-२९ मा समान र न्यायपूर्ण जलवायु वित्तको माग गर्दै मार्च
थामे, सिन्धुपाल्चोक, मुस्ताङ र तराईजस्ता स्थानहरूमा, समुदायहरूले दैनिक रूपमा जलवायु परिवर्तनका प्रभावहरूको सामना गरिरहेका छन् ।
यी हुन् कोप-२९ मा नेपालका अपेक्षाहरू
विगतका सम्मेलनमा जस्तै कोप–२९ मा पनि नेपालले जलवायुका कारण पर्वतीय क्षेत्रमा परेका समस्या न्यूनीकरणका लागि पहल गर्ने र पर्वतीय क्षेत्रका...
विदेशी पर्यटक चरामा देखियो जलवायु परिवर्तन प्रभावको असर
जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर...
जलवायु न्यायका लागि संवेदनशील बन्न विश्व समुदायलाई उपप्रधानमन्त्री पौडेलको आग्रह
उपप्रधानमन्त्री पौडेलले जलवायु न्यायका लागि स्थापित हानि नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत विश्व समुदायलाई आग्रह गरे...
जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री
उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत...
विपद् प्रभावित क्षेत्रबाट ७१३ जनाको हवाई उद्धार
गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको...
बाढीले गर्यो रेकर्ड ब्रेक: काठमाडौँमा सबैभन्दा बढी क्षति (तस्बिर)
शुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको छ ।